महानगर प्रमुख शाहद्वारा पदत्याग

काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागु हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ । स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ ।

महानगर प्रमुख शाहद्वारा पदत्याग

काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागु हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *