राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सभापतिमा उम्मेदवारी दिनुभएकी उहाँविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सभापतिमा उम्मेदवारी दिनुभएकी उहाँविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *