काठमाडौँ । काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए । उड्नका लागी पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको झाले बताए । उनी भन्छन्– ‘अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।’
देखियो कतार एयरवेजको जहाजमा धुवाँ
Related Posts

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...

धरौटीमा रिहा भएलगत्तै अमला रोका सम्पत्ति शुद्धीकरण मुद्दामा फेरि पक्राउ
काठमाडौँ, १० असार । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी...

तिलोत्तमाले ल्यायो २ अर्ब ९२ करोडको बजेट
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि...