नौ लाख ठगीको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ, १८ चैत । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रूपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर तथा सोही ठाउँकी ३७ वर्षीया मिठु मगर भन्ने अनिता...
महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौँ, १८ चैत । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्वेष फैलाई चरित्रहत्या गर्ने रामेछाप मन्थली नगरपालिका–१२ घर भइ काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई...
हवाई इन्धनको मूल्य बढ्यो
काठमाडौँ, १८ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रूपैयाँले वृद्धि गरिएको छ । साविकमा प्रतिलिटर १२७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर २५१ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर ८१९ अमेरिकी डलर...
इनिशा विक प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश
सुर्खेत, १८ चैत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ । अदालतका...
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
बागमती, १८ चैत । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैँसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा...
बालबालिकाहरुमा देखिने क्यान्सर समयमै पहिचान गरी उपचार गरे पूर्ण निको हुन्छ : डा.अञ्जली पण्डित
पार्वती भण्डारी काठमाडौँ, १८ चैत । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय बालबालिका नयाँ किसिमको क्यान्सर रोगको पहिचान हुने गरेका छन् । धेरै बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् । विशेषगरी आर्थिक रूपमा कमजोर वा विपन्न वर्गका परिवारहरूका लागि क्यान्सरको उपचार निकै महँगो हुने भएकाले, चाहेर पनि आफ्ना...
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै
काठमाडौँ, १८ चैत । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिनुभयो । बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिनुभयो ।
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
गलकोट, १८ चैत । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रूपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५५५ रूपैयाँ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी पाँच लाख रूपैयाँले कमी आएको हो । गतवर्षको चैतेदसैँमा ४२ लाख रूपैयाँ भेटी सङ्कलन...
सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु
खाँदबारी, १७ चैत । सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ । सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिनुभयो । आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु...