संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
TNV News Update

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज

काठमाडौँ, २५ चैत । मन्त्रीपरिषद्को यही चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा हुँदै छ । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधानसभा सदस्य भीष्मनाथ...
प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै
TNV News Update

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुने छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक...
तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण
TNV News Update

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी, २५ चैत । बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाख रूपैयाँभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा तीन करोड ५१ लाख...
पर्यटकको रोजाइमा तीनकुने पोखरी
TNV News Update

पर्यटकको रोजाइमा तीनकुने पोखरी

इलाम, २५ चैत । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र...
गृहमन्त्री गुरुङ काभ्रेको रोशी क्षेत्रमा : अवैध खानी–क्रसर बन्द गर्न निर्देशन
TNV News Update

गृहमन्त्री गुरुङ काभ्रेको रोशी क्षेत्रमा : अवैध खानी–क्रसर बन्द गर्न निर्देशन

काभ्रेपलाञ्चोक, २५ चैत । गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा मङ्गलबार अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुग्नुभयो । उहाँले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । गिट्टी–बालुवा उत्खनन गरेर बाढीपहिरो गएको र...
पर्यटकीयस्थल बुङालुङ पार्कमा बहुसाँस्कृतिक सङ्ग्रहालय निर्माण सुरू
TNV News Update

पर्यटकीयस्थल बुङालुङ पार्कमा बहुसाँस्कृतिक सङ्ग्रहालय निर्माण सुरू

खोटाङ, २४ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसाँस्कृतिक सङ्ग्रहालय निर्माण सुरू गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरू गरेको हो । बहुसाँस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि...
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल
TNV News Update

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर, २४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताउनुभयो । मन्त्री पोखरेलले विगतमा...
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
TNV News Update

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ, २४ चैत । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर...
गुरुङ समुदायमा ट्होटेँको उल्लास
TNV News Update

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी, २४ चैत । गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ । परापूर्व कालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप यस पर्वको सुरुवात भएको मानिन्छ । गुरुङ सभ्यता, संस्कृति...