पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल
TNV News Update

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी, २८ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्री सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताउनुभयो । “चिमखोलादेखि...
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
TNV News Update

वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २७ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमात्र नभइ राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ बनाउन सबै पक्षसँगको सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌द्वारा आज यहाँ आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन...
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ
TNV News Update

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उनले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक...
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ : राष्ट्रपति पौडेल
TNV News Update

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योगधन्दाको प्रवर्द्धनमा सरकार–निजी क्षेत्र साझेदारी...
ठिनीमा स्याउ चिस्यान गृह निर्माण
TNV News Update

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ, २७ चैत । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो । सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१÷८२ का लागि प्राप्त विशेष अनुदानबाट ५९ लाख रूपैयाँको लागतमा ३०...
भक्तपुरको बिस्का जात्रा : सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवर्द्धनको माध्यम
TNV News Update

भक्तपुरको बिस्का जात्रा : सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवर्द्धनको माध्यम

मनिषा बस्नेत काठमाडौँ, २७ चैत । भक्तपुर तथा मध्यपुर थिमी क्षेत्रमा मनाइने ऐतिहासिक बिस्का जात्राको रमझम सुरू भएको छ । नौ दिन आठ रातसम्म चल्ने जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । भक्तपुरको आकाशमा जब ५५ हात लामो ‘ल्योसिं’ (लिङ्गो) ठडिन्छ, तब यहाँका गल्लीहरूमा नयाँ वर्षको उत्साह...
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
TNV News Update

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर, २६ चैत । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन...
तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै
TNV News Update

तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै

वीरगञ्ज, २७ चैत । पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको झन्डै डेढ वर्षपछि बेलिब्रिज निर्माणको काम अघि बढेको हो । विक्रम संवत् २०८१ को बर्सातका कारण तिलावेमा पुल निर्माण कार्य रोकिएको थियो ।...
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
TNV News Update

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापा, २७ चैत । झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने...