आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा.कोइराला
TNV News Update

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा.कोइराला

काठमाडौँ, २१ चैत । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताउनुभएको छ । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेता कोइरालाले १८ वर्षको अवधिमा संस्थाले सोचेजति प्रगति...
तीन तलामाथिबाट खस्दा बालिकाको मृत्यु
TNV News Update

तीन तलामाथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड, २१ चैत । झापामा घरको तीन तलामाथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन् । उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचारका...
‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदै छ ?’
TNV News Update

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदै छ ?’

प्रकाश सिलवाल काठमाडौँ, २१ चैत । ‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडिओ कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् । गृष्माका नातेदार वा अभिभावक पनि होइनन् । त्यसरी स्नेहपूर्वक चिन्ता राख्ने...
अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
TNV News Update

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं, २१ चैत । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै छ । सन् २००५ डिसेम्बर ८ मा संयुक्त...
नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार
TNV News Update

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

प्रगति ढकाल काठमाडौँ, २१ चैत । मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएकोजस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् । भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो । सिन्धुलीमा जन्मिनुभएका शिशिर...
रातभर ‘अपरेसन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
TNV News Update

रातभर ‘अपरेसन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ, २१ चैत । काठमाडौँ प्रहरीले गएराति ‘अपरेसन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौँ’...
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरू
TNV News Update

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरू

इलाम, २१ चैत । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा शुक्रबारदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरू भएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरू भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सन्दकपुरको...
मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
TNV News Update

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा उहाँले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डा महत्त्वपूर्ण भएकाले तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले नागरिकतासम्बन्धी विषयमा केही कानुनी जटिलताका कारण थप अध्ययन...
‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ
TNV News Update

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर, २१ चैत । आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका–३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ महानगरपालिका–८ गौशलाबाट...