मन्त्री डा.तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घन्टाभित्र छाप्न सुरू
TNV News Update

मन्त्री डा.तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घन्टाभित्र छाप्न सुरू

काभ्रेपलाञ्चोक, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ । केन्द्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा.तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म...
मुक्तक
TNV News Update

मुक्तक

विशाल श्रेष्ठ शक्ति तिमी, सृष्टि तिमी, प्रकृति हौँ तिमी जानी अनुकम्पा चैँ त्रिवेणी, सर्वजीव झैँ रूपकी खानी सुस्वास्थ्य, दीर्घायु सदा मातृकृपाको मनोकामना तीर्थमानी, नित्यमा नि, पूजुँ म तिमीलाई देवी ठानी सर्वतीर्थमयी माता, माता गङ्गा समा तीर्थ, पिता पुष्करमेव च । जीवनको हरेक सुख–दुःखमा स्नेह, ममता र प्रेमकि खानी, देवी रूपी...
घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
TNV News Update

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी, ४ वैशाख । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्‍यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हार्नुभएन । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो ।...
पाथीभरामा दुई करोड ९६ लाख बढी भेटी सङ्कलन
TNV News Update

पाथीभरामा दुई करोड ९६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ ४ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड ९६ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनसार नौ महिमाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार...
रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा
TNV News Update

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

नारायण अधिकारी चितवन, ४ वैशाख । जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ...
वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
TNV News Update

वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

खोटाङ, ४ वैशाख । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरू भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश...
नेप्से परिसूचक ३३ अङ्कले घट्यो
TNV News Update

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ, ३ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो । आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४...
चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
TNV News Update

चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने

भीष्मराज ओझा काठमाडौँ, ३ वैशाख । सरकारले अब चिडियाखानाको वर्गीकरण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले चिडियाखानाको क्षेत्रफल, वन्यजन्तुको सङ्ख्या तथा अन्य सेवा सुविधाका आधारमा चिडियाखानालाई वर्गीकरण गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले ‘चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ को...
नेता खड्कालाई थुनामुक्त गर्न आदेश
TNV News Update

नेता खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, ३ वैशाख । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न...