आधुनिक गीत लेखनमा भाव हराउँदै गएको छ : रचनाकार आचार्य
TNV News Update

आधुनिक गीत लेखनमा भाव हराउँदै गएको छ : रचनाकार आचार्य

काठमाडौँ, १६ वैशाख । रचनाकार तथा साहित्यकार विधान आचार्यले नेपाली समकालीन गीत लेखनमा भाव पक्ष कमजोर बन्दै गएको बारे गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले पहिलेका गीतहरूमा कविहरूले आफ्नो हृदयबाट निस्किएको गहिरो अनुभूति, जीवनदर्शन र सामाजिक यथार्थलाई आधार बनाएर रचना गर्ने गरेको उल्लेख गर्नुभयो ।...
सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
TNV News Update

सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

काठमाडौँ, १६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिइ आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले उद्योग, वाणिज्य...
हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन हराउँदै
TNV News Update

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन हराउँदै

म्याग्दी, १६ वैशाख । धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्ण बहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाड्नुभयो । अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आउनुभएका पूर्ण बहादुरले बढ्दो बुढ्यौलीसँगै भैँसी बेचेर घरमै बस्न थाल्नुभएको हो । “भारतीय गोर्खा सैनिकमा भर्ती हुनका लागि...
मध्यपूर्वको अस्थिरताले नेपाललाई ठुलो संकटमा पार्नसक्छ, तत्काल पूर्वतयारी गर्नुपर्छ : डा.नारद भारद्वाज
TNV News Update

मध्यपूर्वको अस्थिरताले नेपाललाई ठुलो संकटमा पार्नसक्छ, तत्काल पूर्वतयारी गर्नुपर्छ : डा.नारद भारद्वाज

काठमाडौँ, १६ वैशाख । पूर्वराजदूत तथा विश्लेषक डा.नारद भारद्वाजले पश्चिम एसियामा देखिएको वर्तमान युद्ध परिस्थितिलाई ‘बल्झिरहेको पुरानो घाउ’ को रूपमा चित्रण गर्नुभएको छ । उहाँका अनुसार अहिले इजरायल–इरान तनावका रूपमा देखिएको द्वन्द्व केवल हालको घटना मात्र नभइ दशकौँदेखि विकसित हुँदै आएको भू–राजनीतिक प्रतिस्पर्धाको परिणाम हो । कतारका लागि राजदूतको जिम्मेवारी...
विश्व नृत्य दिवस : विश्वभर विभिन्न कार्यक्रमकासाथ मनाइँदै
TNV News Update

विश्व नृत्य दिवस : विश्वभर विभिन्न कार्यक्रमकासाथ मनाइँदै

काठमाडौँ, १६ वैशाख । आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने...
ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा
TNV News Update

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

ललितपुर, १६ वैशाख । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा आज (बुधबार) स्थानीय बिदा दिने निर्णय गरेको छ । रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि आज परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगर प्रमुख...
आधुनिक गीत लेखनमा भाव हराउँदै गएको छ : रचनाकार आचार्य
TNV News Update

कसरी तयार भयो लोकप्रिय गीत ‘बाँझो खेतमा…’ ?

काठमाडौँ, १५ वैशाख । चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आज पनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि सहरिया नेपालीहरुले सदावहार गुनगुनाइरहेका छन् । फरक शब्द, लय र प्रस्तुतिका कारण गीतको भाव आजसम्म जीवन्त छ । विसं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले नेपाली...
घरेलु टोली रुवान्डामाथि नेपालको जित
TNV News Update

घरेलु टोली रुवान्डामाथि नेपालको जित

काठमाडौँ, १५ वैशाख । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य...
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चार आवमा १८८ जनाले लिए सेवा
TNV News Update

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चार आवमा १८८ जनाले लिए सेवा

मुस्ताङ, १५ वैशाख । मुस्ताङको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.समीक्षा कँडेलले जानकारी दिनुभयो...