प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
TNV News Update

प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी

अञ्जली थापा हेटौँडा, १९ वैशाख । घर नजिकैबाट खोला बग्छ तर मकवानपुरका बोटे समुदायले जाल हान्न पाउँदैनन् । घरको छेवैमा अम्रेसो छ तर वनकरियाले आफ्नो रैथाने पेसा कुचो बनाएर बेच्न पाउँदैनन् । चेपाङ समुदायमा दाइजोमा नै पाएको चिउरी फुल्छ तर फल लाग्दैन । यी समस्याहरू मकवानपुरका आदिवासी जनजाति, सीमान्तकृत र...
जेनजी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
TNV News Update

जेनजी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

जानकी, १९ वैशाख । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो । त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा...
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
TNV News Update

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै

काठमाडौँ, १९ वैशाख । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको...
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
TNV News Update

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

कालिकोट, १९ वैशाख । एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसँग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनीले चाँडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् । बाल्यकालमै...
प्रकृतिको पूजा गर्दै उँभौली सुरू
TNV News Update

प्रकृतिको पूजा गर्दै उँभौली सुरू

सङ्गीता राई धरान, १८ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किरात राई समुदायले मनाउने उँभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरू भएको छ । उँभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध चाड हो जसलाई “साकेला चाड” पनि भनिन्छ । विशेषगरी...
पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ
TNV News Update

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ, १८ वैशाख । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण...
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
TNV News Update

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी, १८ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी...
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
TNV News Update

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?
TNV News Update

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

बबिता राई तेह्रथुम, १८ वैशाख । सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडकछेउको एउटा सुन्दर भवन पर्छ । रातो र सेतो रङ लगाइएको उक्त भवनमा खानेपानी र सोलार प्यानलको व्यवस्था छ । साढे तीन तले उक्त भवन बाहिरबाट हेर्दा पूर्ण देखिन्छ । तर, यो भवन पाँच वर्षदेखि...