समाजमा शान्ति, सहिष्णुता, सद्‌भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
TNV News Update

समाजमा शान्ति, सहिष्णुता, सद्‌भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्‌भाव, विश्वास तथा सहकार्यका माध्यमबाट समाजमा शान्ति, सहिष्णुता, सद्‌भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभएको छ । माघी पर्वका अवसरमा थारू समुदायले यहाँ आज आयोजना गरेको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न समुदायले फरक–फरक नाम, शैली र...
दैलेखमा बढ्दै छ ‘योग क्रान्ति’
TNV News Update

दैलेखमा बढ्दै छ ‘योग क्रान्ति’

नवीन रिजाल दैलेख, १ माघ । नारायण नगरपालिका–२ का ८१ वर्षीय धन बहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भइ तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए । यो उमेरमा शल्यक्रिया गर्दा सन्तानलाई दुःख हुने ठानेर उहाँ उपचार नगरी घर फर्कनुभयो । घर फर्किएलगत्तै पतञ्जली योग...
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : डा.शेखर कोइराला
TNV News Update

कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : डा.शेखर कोइराला

काठमाडौँ, १ माघ । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ । डा.कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताउनुभयो । डा.कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने...
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना
TNV News Update

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई...
ठगी अभियोगमा पाँच जना पक्राउ
TNV News Update

ठगी अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ, १ माघ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै २८ लाख ७० हजार रूपैयाँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ बस्ने ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका–१...
ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते
TNV News Update

ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते

इटहरी, १ माघ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्युहुनेमा सुनसरी बर्जु वडा नम्बर १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला...
माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने’ [भिडिओ]
TNV News Update

माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने’ [भिडिओ]

मनिषा बस्नेत काठमाडौँ, १ माघ । माघको चिसो बिहान सहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ । अनि अनुहारमा नयाँ वर्षको आशा भरिन्छ र माघी अर्थात थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ...
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मदत पुग्ने राष्ट्रपतिको विश्वास
TNV News Update

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मदत पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका...
कसैको शिर निहुरिन दिने छैन, काङ्ग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा
TNV News Update

कसैको शिर निहुरिन दिने छैन, काङ्ग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

काठमाडौँ, १ माघ । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले पार्टी सदस्यलाई काङ्ग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने...