सहिदहरूको सपना पूरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : सुनिता डङ्गोल
TNV News Update

सहिदहरूको सपना पूरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : सुनिता डङ्गोल

काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शुक्रबार लैनचौरस्थित सहिदपार्कमा सहिद दिवसको अवसरमा स्वेच्छाचारिता एवम् एकतान्त्रिक शासन व्यवस्थाको अन्त्यका लागि प्राण आहुति दिएका वीर सहिदहरुको स्मरण गर्दै उहाँले सहिदका सपना पूरा गर्न नेतृत्वकर्ताहरूलाई अनुरोध समेत गर्नुभयो । “यहाँ राणा शासनविरुद्ध १९९७...
पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै
TNV News Update

पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै

भोजपुर, १६ माघ । पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ । पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको सहयोग आह्वानअनुसार ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक राजेश खड्काले मन्दिर निर्माणका लागि पाँच...
म काठमाडौँ ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना जोशी
TNV News Update

म काठमाडौँ ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना जोशी

काठमाडौँ, १६ माघ । नेपाली काङ्ग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ । उहाँ यतिबेला काङ्ग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहनुभएकी सपना पछिल्लो समय...
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्रयाकको प्रगति’
TNV News Update

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्रयाकको प्रगति’

नारायण न्यौपाने मकवानपुर, १६ माघ । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र...
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन् : स्वास्थ्यमन्त्री शर्मा
TNV News Update

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन् : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताउनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताउनुभएको हो । “स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट...
विनय तामाङको समूहले मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो
TNV News Update

विनय तामाङको समूहले मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो

काठमाडौँ, १५ माघ । पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो । उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन...
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँ : ओली
TNV News Update

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँ : ओली

काठमाडौँ, १५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल...
नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकता : राजदूत तुम्बाहाङ्फे
TNV News Update

नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकता : राजदूत तुम्बाहाङ्फे

काठमाडौँ, १५ माघ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङ्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गर्नुभएको छ । नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ...