प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको अवस्था के ?
TNV News Update

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको अवस्था के ?

खगेन्द्र भट्टराई सुर्खेत, २ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना सङ्घीय सरकारका मन्त्रीहरु छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्क बहादुर विश्वकर्मा, पूर्वसहरी...
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण
TNV News Update

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

बागलुङ, २ फागुन । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या...
देखावट होइन, अनुभूतिको पर्व बनोस् ‘भ्यालेन्टाइन डे’
TNV News Update

देखावट होइन, अनुभूतिको पर्व बनोस् ‘भ्यालेन्टाइन डे’

सन्तोषी रावल काठमाडौँ, २ फागुन । समयसँगै समाज बदलिन्छ, र समाजसँगै संस्कार, परम्परा र पर्वहरू पनि नयाँ अर्थ लिएर स्थापित हुन्छन् । एक समय विदेशी संस्कृतिको प्रभाव मानिएको ‘भ्यालेन्टाइन डे’ अहिले विश्वभरका युवायुवती मात्र होइन, सबै उमेर समूहका मानिसहरूका लागि प्रेम र सम्बन्धको उत्सव जस्तै बनेको छ । नेपालमा पनि...
रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती
TNV News Update

रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती

प्रमिला कार्की काठमाडौँ, २ फागुन । यही फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्व फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ । यहाँको निर्वाचन क्षेत्रमा लगातार जीत हासिल गरेका नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी यात्रा यसपटक सहज देखिँदैन । यो निर्वाचन उहाँका लागि केवल एउटा...
प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान
TNV News Update

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

म्याग्दी, २ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवती प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब १४ लाख रूपैयाँ मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने...
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
TNV News Update

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठ

काठमाडौँ, २ फागुन । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गर्नुभएका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहनुभएको थियो । २०४२ सालमा प्रमुख निर्वाचन आयुक्त हुनुभएका उहाँले २०४३ सालको राष्ट्रिय पञ्चायतको...
रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो
TNV News Update

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

भोजपुर, २ फागुन । रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको विकासमा थप टेवा पुगेको छ । देश सङ्घीय प्रणालीमा प्रवेश गरेपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला...
खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण
TNV News Update

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

खाँदबारी, २ फागुन । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ । कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई...
स्वास्थ्य अजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा.आचार्य [भिडिओ]
TNV News Update

स्वास्थ्य अजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा.आचार्य [भिडिओ]

प्रमिला कार्की डा.शम्भुप्रसाद आचार्य ग्लोबल पब्लिक हेल्थ प्रोफेसनल्स एवम एड्भोकेट हुनुहुन्छ । करिब ३४ वर्ष अन्तर्राष्ट्रिय संस्थाहरुमा जनस्वास्थ्य क्षेत्रमा काम गर्नुभएका उहाँ विश्व बैंक, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा काम गरिसक्नुभएको छ । हेल्थ पलिसी इन फाइनान्सिङमा युनिभर्सिटी अफ नर्थ क्यारोलाइना, अमेरिकाबाट पिएचडी गर्नुभएका उहाँले नेपाल परिवार नियोजन संघमा पनि लामो...