परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
भीष्मराज ओझा काठमाडौँ, ८ चैत । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरू गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)...
कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई
धरान, ८ चैत । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ । इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले चार लाख चार हजार रूपैयाँ नगद...
जलवायु परिवर्तनले पानीका स्रोतमा बढ्दो सङ्कट : जलवायुविज्ञ डा.रेग्मी
आकाङ्क्षा धामी काठमाडौँ, ८ चैत । आज (मार्च २२) संसारभर ‘विश्व जल दिवस’ मनाइँदै छ । पानीको महत्त्व, आवश्यकता र संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन सुरू गरिएको हो । ‘जल नै जीवन हो’ भन्ने मूल मन्त्रका साथ नेपालमा पनि यसदिन पानीका स्रोतहरूको...
विश्व जल दिवस : उपत्यकाका खोलामा जलजीव बाँच्न असम्भव, ढल मिसावट नै मुख्य चुनौती
प्रमिला कार्की काठमाडौँ, ८ चैत । काठमाडौँ उपत्यका भित्रका नदी–खोलाहरू पार गर्दा नाक थुन्न बाध्य हुने अवस्था आज सामान्यजस्तै बनेको छ । पुलमाथि उभिएर तल हेर्दा पानी बगेजस्तो देखिए पनि त्यसबाट आउने तीव्र दुर्गन्धले ‘यो स्वच्छ नदी होइन, ढल मिसिएको प्रदूषित बहाव हो’ भन्ने प्रष्ट हुन्छ । यी खोलाहरू आज...
जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो
जुम्ला, ८ चैत । नेपाल एयरलाइन्सले जुम्लामा सोमबार दुई वटा उडान गर्ने सहमति जनाएपछि जुम्लास्थित यसको कार्यालयमा लगाइएको ताला खोलिएको छ । दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले कार्यालयमा ताला लगाएका थिए । यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा...
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा.चेवन
चन्द्रकला भण्डारी झापा, ८ चैत । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा.चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौँ, ८ चैत । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका...
भरूवा बन्दुकसहित एक जना पक्राउ
मकवानपुर, ८ चैत । बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले...
इनिशा बिक मृत्यु प्रकरण : सकिएन अनुसन्धान, उठेन शव
सुर्खेत, ८ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिएपछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ । घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान...