गणतन्त्रले सङ्घीयताको जग बसालेको छ : मुख्यमन्त्री कार्की
विराटनगर, १५ जेठ । गणतन्त्र दिवस नेपाली जनताको अधिकार, स्वतन्त्रता र समानताको प्रतीक हो । गणतन्त्रले जनतालाई आफ्ना प्रतिनिधि छान्ने अधिकार दिएको छ । यस व्यवस्थामा राष्ट्रको सर्वोच्च शक्ति जनतामा निहित हुन्छ । नागरिकले आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्न पाउने, समान अवसर प्राप्त गर्ने तथा लोकतान्त्रिक अधिकार उपभोग गर्ने...
राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
काठमाडौँ, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रूपैयाँदेखि एक लाख रूपैयाँमाथि कायम हुनेगरी तलब वृद्धि गरेको...
गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छ : मुख्यमन्त्री बानियाँ
हेटौँडा, १५ जेठ । जनआन्दोलन, राजनीतिक सङ्घर्ष र हजारौँ नेपालीको बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासकै महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई गणतन्त्र घोषणा गरेसँगै राज्य सञ्चालनको केन्द्रमा जनतालाई स्थापित गरेको थियो । त्यसयता नेपाल सङ्घीय शासन...
गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय
आकाङ्क्षा धामी काठमाडौँ, १५ जेठ । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै नेपाल सरकारका पूर्वसचिव एवम्...
सगरमाथा दिवस : सगरमाथामा मानव लस्कर र आरोहण व्यवस्थापनका चुनौती
कुम्भराज राई काठमाडौँ, १५ जेठ । पछिल्ला हरेक वर्ष वसन्तु ऋतुको सुरुवातसँगै सगरमाथा आरोहणका तस्बिर र भिडियोले सामाजिक सञ्जाल रङ्गिने गरेका छन् । केही वर्षयता सगरमाथा आरोहण मार्गमा हुने ‘ट्राफिक जाम’का कारण आरोहीको ज्यान जाने गरेको विषयमा राष्ट्रिय अन्तरराष्ट्रिय सञ्चारमाध्यममा चर्चा र बहस हुने गरेको छ । यस वर्ष पनि...
नेपालमा वास्तविक गणतन्त्र ल्याउन अझै बाँकी छ : डा.गोपीलाल न्यौपाने
पार्वती भण्डारी काठमाडौँ, १५ जेठ । राजनीतिक विश्लेषक डा.गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताउनुभएको छ । डा.न्यौपानेले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता (स्पिच फ्रिडम), आर्थिक स्वतन्त्रता (इकोनोमिक फ्रिडम), जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार (प्रोपर्टी राइट) पाउनुपर्ने बताउनुभयो । उहाँले...
गणतन्त्रको नारा घन्काउँदा भीमसेन दाहाललाई मेरै अगाडि गोली लागेको स्मृतिमा ताजै छ : नरेश रोकाया
सन्तोषी रावल काठमाडौँ, १५ जेठ । गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा (एमाले)का केन्द्रीय सदस्य नरेश रोकायाले बताउनुभएको छ । उहाँले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई...
आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, १५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्नुभएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना...
मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान
सुदिप राउत सिरहा, १५ जेठ । यही जेठ ७ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले एउटा सार्वजनिक सूचना जारी गर्यो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपण उक्त सूचनामा जनाइएको...