बम बिस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा, ६ चैत । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत सिरहा अगाडि नै उहाँले कार्यालय खोलेर लेखापढी व्यवसाय...
काठमाडौँमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँ, ६ चैत । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् विभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताउनुभयो । हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका...
खुसी नयाँ अनुहारमा होइन, नतिजामा देखिनुपर्छ
सन्तोषी रावल हरेक वर्ष मार्च २० मा मनाइने विश्व खुसी दिवसले मानिसलाई खुसीको वास्तविक अर्थ र महत्त्वबारे पुनः सोच्न प्रेरित गर्छ । खुसी केवल अनुहारमा देखिने मुस्कान मात्र होइन, यो मानिसको अन्तरआत्माको सन्तुष्टि, आशा र जीवनप्रतिको सकारात्मक दृष्टिकोणसँग जोडिएको गहिरो अनुभूति हो । तर, नेपालजस्तो देशमा खुसी व्यक्तिगत भावना मात्र...
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
सुर्खेत, ६ चैत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा...
कर्णालीमा एसइईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
सुर्खेत, ६ फागुन । माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा १६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् । एसइईका लागि सबैभन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका...
हुरीका कारण केरामा क्षति
चितवन, ६ चैत । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको...
खुसीका लागि मन, शरीर र समाजबिच सन्तुलन आवश्यक : डा.समीम अख्तर [भिडिओ]
आकाङ्क्षा धामी काठमाडौँ, ६ चैत । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरू गरेको हो । सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुसीलाई मानवको आधारभूत लक्ष्य मान्ने प्रस्ताव पारित...
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर
त्रिशूली, ६ चैत । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते हुनुभएको छ । स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उहाँको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । घटना पश्चात...
मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन समग्र स्वास्थ्य निर्धारण गर्छ [भिडिओ]
प्रमिला कार्की काठमाडौँ, ६ फागुन । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र दाँतको स्वास्थ्यबारे जनचेतना फैलाउन, रोगहरू रोकथाम गर्न र स्वस्थ्य बानी व्यवहार अपनाउन प्रेरित गर्ने यस दिवसको मुख्य उद्देश्य हो । नेपाल न्युज...