Category: TNV News Update

इनिशा मृत्यु प्रकरण : तीव्र अनुसन्धान गर्न सांसदहरूको जोड
TNV News Update

इनिशा मृत्यु प्रकरण : तीव्र अनुसन्धान गर्न सांसदहरूको जोड

कर्णाली, ६ चैत । गत फागुन २३ गते बलात्कारपछि हत्या भएको भनिएको इनिशा मृत्यु प्रकरण कर्णाली प्रदेशसभामा प्रवेश गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको बिहीबार बसेको पाँचौँ बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले इनिशा विकको हत्या प्रकरणले समाजको निकै डरलाग्दो अवस्थामा पुगेको बताउनुभयो । युट्युबहरूले आफ्ना...
अटिजम भएका बालबालिकाका लागि एउटा कक्षामा पलाएको आशा
TNV News Update

अटिजम भएका बालबालिकाका लागि एउटा कक्षामा पलाएको आशा

हरिप्रसाद बास्तोला गण्डकी, ६ चैत । कास्की पोखरा–१७ को महतगौडास्थित जानकी माध्यमिक विद्यालयले सञ्चालन गरेको छुट्टै भवनमा एउटा कक्षा सामान्य जस्तै देखिए पनि भित्र पस्दा बेग्लै अनुभूति हुन्छ । भित्तामा टाँसिएका रङ्गीन चित्र, खेलौनाजस्ता सिकाइ सामग्री एवम् सहजकर्ता र आयाको धैर्यपूर्ण मुस्कानले यो कक्षालाई विशेष बनाएको छ । यहाँ अटिजम...
खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरू
TNV News Update

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरू

खोटाङ, ६ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरू गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रूपैयाँ बजेटमा कालोपत्रको काम सुरू गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला...
नैनीतालका नेपाली मजदुर भन्छन्- ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’
TNV News Update

नैनीतालका नेपाली मजदुर भन्छन्- ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

शेरबहादुर सिंह नैनीताल, ५ चैत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिनुभयो । तीन दशकदेखि नैनीतालमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका रेग्मीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बन्ने सरकारले मजदुर वर्गको उत्थान गर्ला कि भन्ने अपेक्षा गर्नुभएको...
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना पक्राउ
TNV News Update

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना पक्राउ

काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद...
रवि लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश
TNV News Update

रवि लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ, ५ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि सुनुवाइ सुरू भएको...
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने
TNV News Update

प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने

काठमाडौँ, ५ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मूलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ । बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरू हुने प्रतियोगिताका खेलहरू तल्लो मूलपानी क्रिकेट...
‘हात्तीवन–चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
TNV News Update

‘हात्तीवन–चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

काठमाडौँ, ५ चैत । काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन–चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको कोलाहल वातावरणलाई छल्न र आनन्दको अनुभूति लिनका लागि अहिले दक्षिणकाली नगरपालिकाको हात्तीवनबाट कीर्तिपुर नगरपालिकाको चम्पादेवीसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो । काठमाडौँको नयाँ बसपार्कबाट...
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
TNV News Update

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

मधु शाही काठमाडौँ, ५ चैत । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उहाँले प्रत्यक्ष देख्नुभएको थियो ।...