Category: TNV News Update

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली
TNV News Update

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उहाँले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण एवम् विकासमा गर्नुभएको योगदानको उच्च सम्मान र स्मरणका साथ श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।...
बीउ बैङ्कमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
TNV News Update

बीउ बैङ्कमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

भोजपुर, ३ जेठ । षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैङ्क स्थापना गरी प्रभावकारी अभियान सुरू गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने,...
‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
TNV News Update

‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा

ज्ञानेन्द्र न्यौपाने रसुवा, ३ जेठ । रसुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन् । यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता ३६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपालको जलस्रोत विकास इतिहासमा पहिलोपटक यहाँ २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र भूमिगत संरचनाबाट निर्माण गरिएको...
चार दिनमा १६९ तीर्थालु भित्रिए
TNV News Update

चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला, ३ जेठ । वर्षायाम सुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरू भएपछि नेपालगञ्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरू भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।...
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड
TNV News Update

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ, ३ जेठ । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो...
लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
TNV News Update

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

नवीन पौडेल काडमाडौँ, २ जेठ । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि...
प्रकृतिको आराधनासँगै उँभौली समापन
TNV News Update

प्रकृतिको आराधनासँगै उँभौली समापन

सङ्गीता राई गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौँ । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।। आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ ।...
अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य
TNV News Update

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौँ, २ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । १५३ रन बनाउँदा जम्मा तीन...
नेपाल ९ विकेटले विजयी
TNV News Update

नेपाल ९ विकेटले विजयी

काठमाडौँ, २ जेठ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु श्रृङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको...