Category: TNV News Update

झुट्ठा उद्दार प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा.तिमिल्सिना पक्राउ
TNV News Update

झुट्ठा उद्दार प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा.तिमिल्सिना पक्राउ

काठमाडौँ, २६ माघ । नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा.गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आइतबार तिमिल्सिनालाई पक्राउ गरेको...
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
TNV News Update

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ माघ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१...
नेपाल इङ्गल्यान्डसँग पराजित
TNV News Update

नेपाल इङ्गल्यान्डसँग पराजित

काठमाडौँ, २५ माघ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्गल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्गल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट...
कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’
TNV News Update

कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’

भेषराज कार्की काठमाडौँ, २५ माघ । कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनिल थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएका ६८ वर्षीय थापाको दुःखद् निधन भएको थियो । प्रारम्भिक जाँच गरेपछि अस्पतालले उहाँलाई शनिबार...
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
TNV News Update

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

काठमाडौँ, २५ माघ । “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईंहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य एक हजार रूपैयाँ मात्र,” सुदूरपश्चिमका दीपक राउटेले भन्नुभयो । राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी...
चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरू
TNV News Update

चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेताहरू

सञ्जीतकुमार मण्डल महोत्तरी, २५ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुग्न थालेका छन् । विगत तीन वर्षमा एकपटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरु पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले...
दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारीलाई
TNV News Update

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारीलाई

मोरङ, २५ माघ । दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ । सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ नगद एक लाख ११ हजार १११ रूपैयाँ प्राप्त गर्‍यो भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित ५५ हजार ५५५ रूपैयाँ...
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
TNV News Update

महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु

मलेखु, २५ माघ । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला...
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
TNV News Update

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

बैतडी, २५ माघ । बैतडीमा ३८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो । सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन...