Category: TNV News Update

सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते
TNV News Update

सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते

तनहुँ, २७ माघ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को...
अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
TNV News Update

अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री

काठमाडौँ, २७ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री खनालले पूर्व तयारी...
रामेछाप बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत [अपडेट]
TNV News Update

रामेछाप बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत [अपडेट]

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की...
‘कलुवापुरको त्यो मण्डप जहाँ जात हार्‍यो मानवताले जित्यो’
TNV News Update

‘कलुवापुरको त्यो मण्डप जहाँ जात हार्‍यो मानवताले जित्यो’

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २७ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै दन्त्यकथा नै । त्यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ‘मुनामदन’ का ती अमर पङ्क्तिहरू चरितार्थ भइरहेका थिए “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।” हुन...
मधेसको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन
TNV News Update

मधेसको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन

सिरहा, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सिरहाको गोलबजार नगरपालिकामा पुग्नुभएको छ । मधेस केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन साह आज गोलबजारमा उपस्थित हुनुभएको हो । गोलबजारमा उहाँले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका...
रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु [अपडेट]
TNV News Update

रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु [अपडेट]

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवसिंह धामीले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित...
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
TNV News Update

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम,...
ललितपुरको विकासमा बाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन
TNV News Update

ललितपुरको विकासमा बाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन

ललितपुर, २७ माघ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली काङ्ग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको काङ्ग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिनुभएको छ । वर्षौँदेखि ललितपुरबासीका लागि काम गरेको बताउनुभएका उहाँले आफूले बहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।...
रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु [अपडेट]
TNV News Update

रामेछापमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल...