टन्सिलले यसरी मुटु बिगार्छ..
बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने, पाक्ने आदि स्वास्थ्य समस्या बारम्बार भइरहन्छ । यो मामुलीजस्तो देखिने घाँटी दुख्ने रोगले मुटुको रोग उत्पन्न गराउन सक्छ भन्ने कुरा धेरैलाई थाहा छैन । घाँटी दुख्ने, टन्सिल बढ्ने र पाक्ने भएको बेलामा राम्रोसँग उपचार भएन भने मुटुका भल्भहरु बिग्रिने रोग बाथ...
मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?
मेरुदण्डको दायाँ र बायाँ एक-एकवटा मिर्गौला हुन्छ । मुटु, फोक्सो जस्तै शरीरको अभिन्न अंग हो मिर्गौंला, जसको मुख्य काम शरीरमा तरल पदार्थ नियन्त्रण गर्नु हो । हामीले खाएको झोल पदार्थबाट आवश्यक तत्व शरीरले लिन्छ र बाँकी तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले खासगरी रसायनको स्तर सही राख्ने काम गर्छ...
छालालाई चाउरी पर्न नदिने घरेलु उपाय
बढ्दो उमेरसँगै शरीरका साथै छालामा पनि धेरै किसिमका समस्या आउन थाल्छ । छालामा ढिलापन आउने, चाउरी पर्ने, टाइटनेस कम हुनेजस्ता समस्या देखा पर्छन् । यस्तो अवस्थामा ३० वर्षको उमेर पुगेपछि छालामा विशेष ध्यान दिनुपर्छ । त्यसैले आज हामी तपाईंलाई केही सजिलो घरेलु उपायको बारेमा बताउनेछौँ जसले छालालाई टाइट राख्न मद्दत...
धेरै हाई आइरहने मानिसलाई हुनसक्छ यी ४ रोगको जोखिम !
तपाईं रातभरि निदाउनु भएको छैन भने दिनभरि आलस्य हुन्छ। हाइ, हाइ आइरहन्छ। बेलुका अबेर खाना खानुपर्यो भने बच्चाहरु हाई काढ्दै बस्छन्। दिउँसो होस् या बेलुका एकसुरमा टिभी हेर्दै गर्दा हाइ आएर दिक्क लाग्न सक्छ। दिउँसो कार्यालयमा काम गर्दागर्दै हाइ काढेर बाथरुमा मुख धुन जानुपर्दा कति नमजा होला। कहिलेकाहीँ त सबारी...
शिशुलाई गाईवस्तुको दूध खुवाउनै हुन्न, आमाको दूध अमूल्य उपहार
आधुनिक महिलाहरु शिशुलाई आफ्नो दूध खुवाउन त्यति रुचि गर्दैनन् । त्यसैले स्तनपानको विकल्प खोज्छन् । यसलाई सहज बनाइदिएको छ, फर्मुला मिल्कले । बजारमा पाइने फर्मुला मिल्क नै आफ्नो शिशुको भोक मेट्छन् ।कतिपयले गाईवस्तुको दूध पनि खुवाउने गरेका छन् । तर आमाको दूध बराबर अरु केही छैन । आमाको दूध शिशुको...
पिसाब जाँचबाट कुन-कुन रोग पत्ता लाग्छ ?
प्रायः कुनै समस्या लिएर अस्पताल पुगेका बिरामीलाई कतिपय अवस्थामा पिसाब परीक्षण गर्न लगाइन्छ । पिसाब जाँचले केवल मूत्रनलीको समस्याबारे मात्र बताउँदैन । यसले अरु धेरै समस्या पहिचान गर्न सकिन्छ । पिसाबको संक्रमणदेखि दीर्घरोगको स्थिति पत्ता लगाउन समेत पिसाबको जाँच गरिन्छ । के के रोग पत्ता लाग्छ ? मूलतः पिसाबमा देखिने...
किन घुर्छन् मानिस , कसरि समाधान गर्ने ?
किन घुर्छन् मानिस ? यसको एउटा मात्र जवाफ छैन । मान्छेको स्थितिअनुसार घुर्ने समस्या पनि फरक हुन्छ । कसैको तौल बढी हुँदा वा कसैको सुताइ नमिल्दा घुर्ने गर्छ । नाक र घाँटीका मांसपेशी कमजोर हुनु, फोक्सोमा अक्सिजन पर्याप्त नपुग्नु जस्ता कारणले मान्छे घुर्छन् । निदाएको बेला शरीरका सबै अंगले आराम...
थाहा पाउनुहोस्, धूमपानको सेवनबाट मानव स्वास्थ्यलाई पार्ने १३ गम्भीर असर
१. फोक्सोमा क्षति : धूमपान गर्दा शरीर भित्र छिर्ने निकोटिन र अन्य केमिकलले मानव शरीर भित्रको फोक्सोलाई क्षति पुरयाउने गर्दछ । चुरोट फोक्सोको क्यान्सरको जोखिम बढाउने प्रमुख कारक हो । चुरोट सेवन गर्ने पुरुषमा २५ गुणा र महिलामा २५.७ गुणा बढीले फोक्सोको क्यान्सर हुने जोखिम रहन्छ । सेन्टर फर डिजिज कन्ट्रोल...
विवाह गरेको लामो समय बित्दा पनि किन सन्तान हुदैन (पुरुष/महिला ) …
विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुन्जियोस् । तर चाहँदा–चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको...