कसरी पैदा हुन्छ प्रेमको रसायन ?
‘प्रेम’ यति व्यापक र विराट शब्द हो, जसले युवा हृदयमा कम्पन पैदा गर्छ । खासमा मान्छेमा प्रेमभाव कसरी पैदा हुन्छ ? अध्यात्मले प्रेमलाई मान्छेको मूल स्वभाव भनेको छ । उसले प्रेमलाई भावना, संवेदना र करुणको विकास मानेको छ । जबकि विज्ञानले यसलाई रसायनको अद्भूत चमत्कार भनेको छ । अध्यात्म, विज्ञान,...
सन् २०२३ मा विश्व र नेपालमा के हुनेछ, यी हुन् ५ भविष्यवाणी
म भविष्यवाणी गर्ने क्षमता राख्दिनँ। विश्वभरमा आउँदो वर्ष यसै होला भन्ने मेरा मौलिक प्रक्षेपणहरू पनि कमै छन्। तर यो महत्वपूर्ण वर्षका लागि विभिन्न विज्ञहरूले गरेका प्रक्षेपणहरूमा मेरो निकै रूचि छ। त्यसैले यो टिप्पणीमा मैले विभिन्न क्षेत्रका विज्ञहरूले आउँदो वर्षमा चार फरक क्षेत्रहरूमा विश्वभर विकसित हुन सक्ने घटनाक्रमहरूबारे गरेका विश्लेषणलाई संक्षेपमा...
तस्बिरमा लुकेको नम्बर पत्ता लगाएर आफ्नो आँखा र दिमाग परीक्षण गर्नुहोस्
बढ्दो प्रविधिको प्रयोगले गर्दा हामी मानसिक रुपमा कमजोर भएको धेरैको बुझाई रहेको छ । सानो-सानो हिसाब गर्दा होस् वा अरु कुनै पनि कुरा गर्नका लागि प्रविधिको सहयोग लिन्छौँ । इन्टरनेटको दुनियाँमा यस्ता धेरै तस्बिर भाइरल हुन्छन्, जसलाई देखेपछि मानिसहरु अलमलमा पर्छन् । प्राय: यस्तो हुन्छ कि तस्विर हेरेपछि मानिसले यसको...
कस्तो सपना देख्दा के हुन्छ ?
प्राय जसो हामी सपना देखिरहेका नै हुन्छौँ । सपना देख्नु सामान्य र स्वभाविक प्रक्रिया पनि हो । तर सपनाको विषयमा शास्त्र अनुसार बिभिन्न मतान्तर रहेको छ ।शास्त्र अनुसार सपनाले भविष्यको बारेमा सूचना दिने गर्दछ । त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ मानिन्छन् ।स्वप्न ज्योतिषका अनुसार सपना चार...
शारीरिक सम्बन्ध राख्ने इच्छा हुदाँ महिलाले देखाउछन् ५ व्यवहार !
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् ।पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको...
मुसा र मानिसको सम्बन्ध १५ हजार वर्ष पुरानो
वैज्ञानिकहरूले प्राप्त गरेका अवशेषको अध्ययनबाट मुसाहरू १५ हजार वर्षदेखि मानिससँग रहने गरेको दाबी गरेका छन्। यो समय पहिले सोचिएको भन्दा अझै पुरानो भएको छ। सम्भवतः मानिसहरूले कृषिपेसा अपनाउन सिकेदेखि नै मुसा मानिसहरूसँग नजिकिएको हुनुपर्ने बताइएको छ। वैज्ञानिकहरूले पूर्वी भूमध्यरेखीय सागर क्षेत्रमा प्राचीनतम मानिसहरूले जम्मा गरेर राखेको अन्न जंगली मुसाहरूले चोर्ने...
१६ वर्ष पछि पनि उचाइ बढाउने यस्ता छन् प्राकृतिक तरिकाहरु,
बच्चाको उचाइलाई लिएर हरेक बाबुआमा चिन्तित हुन्छन् । कोही बच्चाहरुको उचाइ एकदमै छिटो बढ्छ भने कोही बच्चा आफ्नो उमेर अनुसार होचा देखिने गर्दछन् । बच्चाको उचाइ कम हुँदा उनीहरु आफ्ना साथी भन्दा साना देखिन्छन् । जसकारणले उनीहरुको आत्मविश्वासमा कमी आउन सक्छ । उचाइ बढाउनका लागि ६० देखि ८० प्रतिशत अनुवांशिक...
बिहे गरेको १० दिन मै सुत्केरी
भारतको मध्यप्रदेश राज्यस्थित रायसेन जिल्लाको मोतिपुरा गाउँमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । बिहे गरेको १० दिनमै बेहुली सुत्केरी भएको घटनाले स्थानीय चकित भएका छन् । घर–परिवारले सोधपुछ गरेपछि खुलेको तथ्य अझ चकितलाग्दो छ । नवविवाहित ती महिलाले आफू पटक–पटक बलात्कार भएको बताएकी छन् । गाउँकै २२ वर्षीय काशीरामले...
मुटु चोरेको भन्दै युवतीविरुद्ध प्रहरीमा उजुरी
आफूले दुख गरी अर्जेको धनमाल चोरी हुँदा सबै मानिस आत्तिएका हुन्छन् नै । आफ्नो सर-सामान खोजीदिन प्रहरीमा उजुरी दिने पनि गरिन्छ । तर भारतका एक युवक भने आफ्नो मुटु चोरी भएको भन्दै प्रहरीसमक्ष उजुरी दिन पुगेका छन् । यो अचम्म लाग्दो घटना महाराष्ट्रको नागपुर भन्ने ठाउँमा घटेको हो । नागपुरका...