किन चढाइन्छ त् मन्दिरमा नरिवल ? जान्नुहोस् यसका कारण
भक्तजनहरुले मन्दिरमा सवैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरिवलको प्रयोग बढी हुन्छ । नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ हुन्छ ‘शुभ फल’। त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन शुरु भएको धार्मिक विश्वास रहँदै आएको छ । वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरुमा मन्दिरमा नरिवल...
सपनामा के देखे के हुन्छ यस्तो छ सपनामा देखिने दृश्यहरूलको सांकेतिक अर्थ
भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ । यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको...
गरुण पुराण: निधन भएको १३ दिनसम्म घरमै रहन्छ आत्मा, निकै खास छ कारण !
गरुड पुराणले जन्मदेखि मृत्युसम्म र त्यसपछिको आत्माको यात्राको बारेमा धेरै कुराहरू बाताइएको छ। गरुन पुराणले यस्ता रहस्यहरू उजागर गर्छ, जसको बारेमा धेरैको मनमा जान्नको जिज्ञासा रहन्छ। यति मात्र होइन, गरुड पुराणमा मृत्युसँग सम्बन्धित संस्कारका बारेमा पनि धेरै नियम दिइएको छ जसको पालना गर्नाले मृतकको आत्मालाई शान्ति मिल्छ, राम्रो गति प्राप्त...
कुन अंग फर्फराउँदा के हुन्छ ?
हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता...
राशि अनुसार जानिराखौं आफ्ना कमी कमजोरी
मानिसहरुको स्वभाव राशी अनुसार पनि फरक पर्छ भन्ने मान्यता छ । यस्तो मान्यतामा विश्वास नगर्नेहरुको संख्या पनि निकै ठुलो छ तर पनि राशीफल हेरेर दिनको सुरुवात गर्ने अथवा कुनै पत्रिका वा अनलाइनमा देखेका पहिले राशीफल पढ्ने मानिसहरुको संख्या पनि कम भने छैन । यसैले सबै पत्रपत्रिकाहरुले राशीफल राख्ने गर्दछन् ।...
पुरुषका यी कुरामा ध्यान दिनु पर्छ महिला !
महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन । पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन्...
बिहान उठ्ने वित्तिकै जप गर्नुहोस् मन्त्र, सफल हुनेछन् कामहरु (बिधि सहित )
कुनै पनि काम गर्नुअघि बिहान सबेरै उठेर स्नान गर्नु सामान्य शास्त्रीय विधि हो। तर आज हामी तपाईलाई एक यस्तो विधि बताउनेछौँ, जुन काम गर्नुअघि न नुहाउनु पर्छ न ब्रस गर्न। तपाई यो विधि आँखा खुल्ने वित्तिकै प्रयोग गर्न सक्नुहुनेछ। शास्त्रका अनुसार बिहान आँखा खुल्नासाथ आफ्नो हातको हत्केला आफ्नो अगाडि मिलाएर...
सँधै ऋणमा डुब्छन् यी २ राशिका व्यक्ति, सँधै भइरहन्छ धनको अभाव !
सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनौँ भन्ने रहेको हुन्छ। यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन्। ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन्। ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ। यस्ता राशीलाई जीवनमा...
विवाह भनेको के हो ? नेपालमा विवाह संग संम्बन्धित कानुनी व्यवस्था कस्तो छ ?
विवाहको बारेमा तपाईंले सुन्नु भएकै होला । तपाईंले धेरै जनाको विहेमा जन्ती पनि जानु भएको होला र तपाईको विवाह भैसकेको हुन सक्छ वा विवाह गर्ने बिचारमा हुन सक्नुहुन्छ तर विवाह गर्दा समयमा केही कुराहरूको वारेमा जानकारी छ । विवाह भनेको के हो जस्तै विवाह भनेको के हो ? विवाह कसरी...