दालचिनी हालेर खानुहोस् उसिनेको केरा : शरीरमा शक्ति बढ्नेछ
केरालाई स्वास्थ्यका लागि निकै फाइदाजनक फल मानिन्छ । यसको सेवनले शरीरलाई धेरै प्रकारका पोषक तत्त्वहरू प्राप्त हुन्छ, जुन शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न निकै उपयोगी मानिन्छ । आयुर्वेदमा पनि केराको सेवनलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । धेरै प्रकारका शारीरिक समस्यामा पनि केराको सेवन गर्नु उपयुक्त हुन्छ । केरामा पर्याप्त...
सुगर लेभल १५ मिनेटमा घटाउने जुस सबैले जानी राखौं
हालै गरिएको एक अध्ययनमा अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा १५ मिनेटमा नियन्त्रणमा आउने पत्ता लागेको छ । रगतमा चिनीको मात्रा कम गर्न अनारको जुस फाइदाजनक पाइएको उक्त अध्ययनमा उल्लेख छ ।अनारमा एक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा ग्रिन टि वा रेड वाइनमा भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ...
हेडफोन प्रयोग गर्दा हुन सक्छ यस्तो खतरा !
कोरोना भाइरसको महामारीका कारण धेरैजसो मानिसहरु अहिले पनि घरबाटै अफिसको काम गरिरहेका छन् । यस्तोमा उनीहरुलाई घण्टौंसम्म हेडफोन तथा इयरफोनको प्रयोग गर्नु परिरहेको छ । लामो समयसम्म लगातार रुपमा हेडफोन प्रयोग गर्दा हरेक दिन नयाँ नयाँ समस्याहरु देखिन थालेका छन् । डाक्टरहरुको भनाइमा यस्ता केसहरु बढी आउन थालेका छन्, जसमा...
मुला र दही सँगै खाँदा के हुन्छ ?
मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा...
कसरी माझ्ने दाँत?
मानिसको मुस्कानले उसको सुन्दरतालाई झन् बढाउँछ। यसका लागि दाँतको सुन्दरता निकै महत्वपूर्ण हुन्छ। त्यसैले दाँतको सफाईमा ध्यान दिनुपर्छ। दाँत स्वस्थ्य हुनु ब्रस गर्नुपर्छ। तर, ब्रस गर्ने सही तरिका के हो? त्यो भने जान्नु जरुरी हुन्छ। ब्रसमा थोरै मञ्जन लगाउँनुहोस्: ब्रसमा मञ्जन थोरै राख्दा नै काफी हुन्छ। धेरै मञ्जन लगाउँनु भनेको...
नसा च्यापिएपछि थेरापीले निको हुन्छ कि शल्यक्रिया गर्नुपर्छ ?
नसा च्यापिने समस्याबाट पीडित हुनेको संख्या पछिल्लो समय बढेको छ । अस्वस्थकर जीवनशैली, मोटोपन, मोबाइलमा अत्यधिक समय बिताउने र व्यायाम नगर्ने व्यक्तिमा यस्तो समस्या देखिने गरेको छ । युवादेखि वृद्ध उमेरका व्यक्तिसम्मलाई देखिने नसा च्यापिने रोग बेलैमा पहिचान गरे यसबाट मुक्ति पाउन सकिने चिकित्सकहरु बताउँछन् । के हो नसा च्यापिने...
किन हुन्छ सम्भोग गर्दा शीघ्र वीर्य स्खलन ? कसरि समाधान गर्ने ?
शीघ्र वीर्य स्खलनको कारण तपाईंलाई थाहै हुनुपर्छ, प्राय सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ । योनिमा घर्षण नै गर्न नपाई योनिमौ वीर्य स्खलन हुने...
तितेपातीले एक घण्टामै यति ठुलो रोगहरु निको पार्दछ !
तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । जहाँ तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन । तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ । तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने...
हाडजोर्नी दुखाइको लागि अचुक औषधि हो जाइफल ! यस्तो छ प्रयोग गर्ने तरिका
सामान्यतया जो केहिलाई पनि चिसोको समयमा हाडजोर्नीको समस्या हुने गर्दछ । बढ्दो उमेरका मानिसहरुलाई क्याल्सियमको कमीका कारण जोर्नी दुख्नु सामान्य कुरा हो । तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग तथा पेनकिलरको सहायता समेत लिने गर्छन । जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने...