Category: जीवनशैली

घाउचोटको खत मेट्ने कुनै उपचार हुन्छ ?
जीवनशैली

घाउचोटको खत मेट्ने कुनै उपचार हुन्छ ?

कहिलेकाहीं शरीरमा चोटपटक लाग्छ, आगो वा तातो पानीले पोल्छ । हातहतियारले काट्छ । यस्ता कतिपय चोटको दाग लामो समय वा जीवनभर पनि रहन्छ । खासगरी हात–खुट्टा, अनुहारमा खत बस्यो भने असुहाउँदिलो देखिने पनि हुन्छ । यस्तो स्थितिमा कसरी खत मेट्न सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ । के खत मेट्न सकिन्छ...
गोलभेंडाको जुस : हराएको उर्जा बढाउन उपयोगी
जीवनशैली

गोलभेंडाको जुस : हराएको उर्जा बढाउन उपयोगी

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ। सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ। ntc गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई...
मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन
जीवनशैली

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले जीवनदान पाएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा फागुन १६ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजो ३ जना व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो । रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ पविका ४७ वर्षीय पुरुष र सिरहा नगरपालिका –१...
पाठेघरबाहिर कसरि र किन बच्चा बस्छ ?
जीवनशैली

पाठेघरबाहिर कसरि र किन बच्चा बस्छ ?

गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ । श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ ।...
यी हुन् सेक्स पावर बढाउने घरेलु उपायहरु !
जीवनशैली

यी हुन् सेक्स पावर बढाउने घरेलु उपायहरु !

यौन सबैको लागि आवश्यक छ । यसको आवश्यकता सबैलाई हुन्छ । तर यौन क्षमताको कमिका कारण कोही यौन सुखबाट बञ्चित हुने गरेका छन् । अझ कसैले यौन क्षमता बढाउनकै लागि भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । यस्ता औषधिहरु प्रयोग गर्नुभन्दा हाम्रै...
स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?
जीवनशैली

स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

स्मरणशक्ति कमजोर (एम्नेसिया) हुने समस्या आम मानिसमा देखिने समस्या होइन । तर जसलाई यसले आक्रमण गर्छ त्यस्ता मान्छेको लागि यो जटिल समस्या हो । एम्नेसिया त्यतिबेला हुन्छ जतिबेला उसले आफ्नो महत्वपूर्ण जानकारी समेत याद गर्न सकिँदैन । थोरै भुलक्कड हुनु र एम्नेसिया हुनु फरक विषय हो । एम्नेसियाको जानकारीका लागि...
यी ६ गल्तीले ल्याउँछ तपाईको ओठमा कालोपन, भुलेर पनि नखानुहोस् यस्ता चिज !
जीवनशैली

यी ६ गल्तीले ल्याउँछ तपाईको ओठमा कालोपन, भुलेर पनि नखानुहोस् यस्ता चिज !

महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ । जान्नुहोस्, ती ६ गल्ती जसले ल्याउँछ तपाईको ओठमा कालोपन : बढी कफी पिउनु : दिनभरमा १र२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर,...
ब्लडप्रेशर लगायतका यति धेरै रोगको नियन्त्रण गर्छ कर्कलाले , प्रयोग बिधि ?
जीवनशैली

ब्लडप्रेशर लगायतका यति धेरै रोगको नियन्त्रण गर्छ कर्कलाले , प्रयोग बिधि ?

कर्कलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै मिठो हुन्छ । यो प्राय मानिसहरुको भान्सामा नियमित पाकिने तरकाली हो । कर्कलो को पात र तरकारी ले ब्लडप्रेशर लाई कंट्रोल गर्दछ। यस लाई खाना ले तनाव कम गर्दछ जसले गर्दा तपाई को ब्लडप्रेशर...
यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ
जीवनशैली

यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ । उच्च रक्तचापको समस्या भएका व्यक्तिदे नुन तथा धेरै नुन प्रयोग...