पेट दुख्ने ७ कारण…
हामीकहाँ एउटा भनाइ निकै प्रचलित छ, ‘ग्यास्ट्रिक त नेपालीको पहिचान नै हो ।’ यसैबाट थाहा हुन्छ, नेपालमा ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) हुनुलाई गम्भीर रुपमा लिइँदैन । पेटको दुखाइलाई सकेसम्म दबाउन खोजिन्छ । तर, पेट दुख्ने र ग्यास्ट्राइटिसको समस्यालाई यति हलुका रुपमा लिनु हुँदैन । यस्ता समस्यामा लापरबाही गर्नै हुँदैन । पेट दुख्नु...
भूलेर पनि नखानुहोस् यी खानेकुरा, नत्र निम्त्याउँछ थाइराइडको समस्या !
थाइराइड हाम्रो शरिरको एक प्रमुख इन्डोक्राइन ग्रन्थी हो जुन गलामा हुन्छ । यो तिल आकारको हुन्छ । भारतको अपालो अस्पतालका वरिष्ठ एन्डोक्राइनोलोजिस्ट डा सुबोध बांझलका अनुसार थाइराइडबाट रिलिज हुने हर्मोनबाट शरिरको मेटाबोलिजम रेट कन्ट्रोल हुन्छ । जब यी हर्मोनको ब्यालेन्स बिग्रन्ट तब हाम्रो शरिरिक क्रियाकलाप गडबड हुन थाल्छ । कति...
निःशुल्क डायलसिसमा लापरवाही : ४ महिनामा कोहलपुरमा मात्रै ३३ को मृत्यु
१९ मंसिर, काठमाडौं । कोहलपुर, वनकट्टाकी ४० वर्षीया सेती थारूलाई तीन वर्षदेखि मिर्गौलाको समस्या थियो । उनको उपचारका लागि परिवार भारतको लखनऊ र काठमाडौंका विभिन्न अस्पताल धायो ।एउटाबाट अर्को अस्पताल पुर्याउँदासम्म उनलाई डायलसिसको आवश्यकता भइसकेको हुन्थ्यो । काठमाडौंमा नसकेपछि डेढ वर्षयता सेतीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल (कोहलपुर) मा डायलसिस...
कपालमा चाया पर्ने नदिन के गर्ने ?
जाडोमा कपालमा चाया पर्छ । तुलनात्मक रुपमा बढी जाडो याममा चायाले सताउँछ । जाडोमा दिनदिनै नुहाउन संभव हुँदैन । त्यसमाथि टाउकोलाई न्यानो बनाउन टोपी लगाइन्छ, स्कार्फले टाउको ढाकिन्छ । यसले गर्दा कपालको सौन्दर्य रुखो हुन्छ । चाया पर्छ । यतिबेला खास हेरचाहको अभावमा कपालमा अनेकौ समस्या आउँछ । चाया पनि...
छोटो समयमै स्लिम हुन अपनाउनुहोस् यी ४ उपायहरु,
सबै युवाहरुका लागि अहिलेको मूख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो । त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुको भन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ ।तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ ।आफ्नो शरीर फिट बनाउने चाहना त सबैको...
डण्डिफोर च्वाटै निको पार्ने ८ उपायहरु,
छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ। तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ। डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको...
उच्च रक्तचाप नियन्त्रणको अचूक औषधि लसुन, यस्तो छ प्रयोग गर्ने तरिका..
लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन । तर बिहान खाली पेटमा लसुन खानु निकै...
यी ४ अवस्थामा घिउकुमारीबाट टाढै बस्न पर्छ नत्र जे पनि हुन सक्छ ?
घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् । १. औषधीको कम...
सुगर दीर्घ रोग होइन, स्वस्थ जीवनशैली अपनाए औषधि छोड्न मिल्छ
सुगर बिरामीले सधैंभरी औषधि खाइरहनु पर्दैन। सुगर देखिनसाथ जीवनशैलीमा ध्यान दिएमा औषधि बन्द गर्न मिल्छ। हामी चिकित्सकको काम औषधि दिने हो। तर औषधि घटाउने वा बन्द गराउने इच्छा जबसम्म तपाईँको हुँदैन तबसम्म कुनै पनि सुगरको औषधिले काम गर्न गाह्रो हुन्छ। डाइभिटिज भनेको दिर्घकालीन र बढिरहने रोग भनेर बुझेका थियौं। यो...