Category: स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर : यी हुन् सुरुवाती पाँच संकेत, कतै तपाईलाई पो देखिएको छ कि ?
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर : यी हुन् सुरुवाती पाँच संकेत, कतै तपाईलाई पो देखिएको छ कि ?

छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५-४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव...
चिल्लोचाप्लो खानाले पेट ढुस्स भए के छ घरेलु उपचार ?
जीवनशैलीस्वास्थ्य

चिल्लोचाप्लो खानाले पेट ढुस्स भए के छ घरेलु उपचार ?

चिल्लोचाप्लो, मसालेदार खाना सहजै पच्दैन । एकातिर चिल्लोचाप्लो अनेकथरी व्यञ्जन, त्यसमाथि भोक नलागे पनि पटकपटक खानुपर्ने । यस किसिमको खानपानले पेट बिगार्ने नै भयो । कतिलाई अपचको समस्या भने कतिलाई पखालाको । कतिको पेट ढुस्स भएको हुनसक्छ, कतिलाई ग्यास्ट्रिकले सताएको हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ? पेट कसरी...
आमाले खाएको खानाबाट गर्भमा रहेको भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुको निष्कर्ष
स्वास्थ्य

आमाले खाएको खानाबाट गर्भमा रहेको भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुको निष्कर्ष

आमाले खाएको खानाबाट गर्भमा रहेका भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।बेलायतको डरम युनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरेको बीबीसीले जनाएको छ ।साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा आमाले गाँजर खाँदा गर्भमा रहेको भ्रूण प्रशन्न भएको र...
मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न यसरी प्रयोग गर्न सकिन्छ धनिया, जडी ओखती
स्वास्थ्य

मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न यसरी प्रयोग गर्न सकिन्छ धनिया, जडी ओखती

सजिलै उमार्न सकिने र सहजै भान्सामा उपलब्ध हुन्छ, धनिया । अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । भनिहालौ, धनियामा औषधिय गुण पनि हुन्छ । यसमा क्याल्सियम, आयरन, पोटाशियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ, जुन हाम्रो शरीरका लागि अत्यावश्यक हुन्छ । धनियालाई तरकारी र अचारमा...
के हो कब्जियत ? कसरी उपचार गर्ने ?
स्वास्थ्य

के हो कब्जियत ? कसरी उपचार गर्ने ?

ऐश आराम र निष्क्रिय दिनचर्या । मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ ।सुन्दा त सामान्य लाग्छ, कब्जियत । तर यसले निम्त्याउने जोखिम भने भयानक छ । त्यसैले कब्जियत मामुली समस्या होइन । खासगरी खराब जीवनशैली नै कब्जियतको मूल कारण हो...
के विवाह पहिले यौन सम्पर्क गरेको थाहा हुन्छ ?
स्वास्थ्य

के विवाह पहिले यौन सम्पर्क गरेको थाहा हुन्छ ?

नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ। किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना...
चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, स्वर परिवर्तन भए जाँच गर्नैपर्छ
स्वास्थ्य

चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, स्वर परिवर्तन भए जाँच गर्नैपर्छ

चुरोटमा क्यान्सर गराउने विभिन्न ‘हाइड्रो कार्बन’, ‘बेन्जिन’ लगायतका केमिकलहरू हुन्छ । यसको असर त फोक्सोदेखि शरीरका सबै अंगमा पर्छ । त्यसमध्ये पनि घाँटीमा चुरोटको धुँवाले क्यान्सर गराउने जोखिम अधिक हुन्छ । घाँटी भन्नाले घाँटी मात्र पर्दैन । यसमा खाना नलीदेखि स्वरयन्त्रसम्म पर्छ । यी भागमा चुरोटको धुँवाले क्यान्सर गराउन सक्छ...
संसारमा पुरुष बनाउने जीन समाप्त हुँदै, महिला मात्रै अस्तित्वमा रहनसक्ने
स्वास्थ्य

संसारमा पुरुष बनाउने जीन समाप्त हुँदै, महिला मात्रै अस्तित्वमा रहनसक्ने

यो संसारमा बच्चा जन्मने प्रक्रिया चलिरहन्छ जबसम्म पृथ्वीको अस्तित्व या मानवको अस्तित्व रहिरहन्छ । जीवविज्ञानका अनुसार जन्मने बच्चाको लिङ्ग के हुन्छ भन्ने कुरा जीनमा भर पर्ने गर्दछ । अध्ययनका अनुसार संसारमा वाई क्रोमोजोम हराउंदै गएको छ । प्रजननका क्रममा एक्स क्रोमोजोमले छोरी निर्धारण गर्छ भने वाई क्रोमोजोमले छोरा निर्धारण गर्छ...
रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने , के नगर्ने ?
स्वास्थ्य

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने , के नगर्ने ?

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा...