Category: स्वास्थ्य

जहाँ युवतीले बिहे गर्नुअघि आफु कुमारी भएको प्रमाण देखाउन…
स्वास्थ्य

जहाँ युवतीले बिहे गर्नुअघि आफु कुमारी भएको प्रमाण देखाउन…

“तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।” पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको र क्तस्रा व भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शा री रिक स म्पर्क नगरेको कुरा बताइन्।...
थाइराइडको औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु
स्वास्थ्य

थाइराइडको औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु

थाइराइड भनेको घाटीको रुद्रघण्टीको मूनि हुने एक प्रकारको ग्रन्थी हो। यो ग्रन्थी घाँटीमा रुद्रघण्टीको अलिकति तल रहेको हुन्छ। यो ग्रन्थीले आयोडिनबाट बन्ने हर्मोनहरु निकाल्ने गर्दछ। थाइराइड ग्रन्थीले निकाल्ने हर्मोनसँग सम्बन्धित विभिन्न रोगहरु छन्। जस्तै: हाइपरथारोडिजम र हाइपोथारोडिजम। हर्मोनको कमी हुँदा हुने रोगलाइ हाइपोथारोडिजम भनिन्छ। वर्तमान समयमा धेरै हाइपोथारोडिजमका बिरामीहरु भेटिने...
चिसो समयमा हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने के नखाने ?
स्वास्थ्य

चिसो समयमा हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने के नखाने ?

हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् । – कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो...
मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी,
स्वास्थ्य

मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी,

हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।...
बढि हृदयघातको खतरा त्यसलाई हुन्छ जाे धेरै रिसाउछ
स्वास्थ्य

बढि हृदयघातको खतरा त्यसलाई हुन्छ जाे धेरै रिसाउछ

हामीले बच्चादेखि नै सुन्दै आएका छौं, रिस मानिसको सबैभन्दा ठूलो सत्रु हो र यसले आफैलाई हानी गर्छ । हालसालै गरिएको एक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । धेरै रिसाउने मानिसलाई हृदयघातको खतरा धेरै हुने अध्ययनको निस्कर्ष छ । धेरै रिसालु मानिसहरुलाई हृदयघात, पक्षघात र मुटुसम्बन्धी अन्य समस्याको जोखिम धेरै...
तौल घटाउन : बिहान एक हप्ता खाली पेटमा जिरा पानी पिउनुहोस्
स्वास्थ्य

तौल घटाउन : बिहान एक हप्ता खाली पेटमा जिरा पानी पिउनुहोस्

मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन्। शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ। पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ। मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय...
रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं !
स्वास्थ्य

रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं !

लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदान गर्न सहयोग गर्छ ।लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औषधिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि ।...
महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय
स्वास्थ्य

महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय

महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्। १. धेरै पानी पिउने महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम...
महिलाले अनिवार्य गराउनुपर्छ यी ५ परीक्षण,
स्वास्थ्य

महिलाले अनिवार्य गराउनुपर्छ यी ५ परीक्षण,

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ।पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने...