खानामा कपाल भेटिए के गर्ने ? खाने की नखाने ?
खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन ।खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खाना’मा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घि’न लाग्छ । यसरी खानामा कपाल पर्दा कसैले...
हाई कोलेस्ट्रोललाई कम गर्न यी २ चिज आजैबाट खान सुरु गर्नुहोस्
कोलेस्ट्रोल हाम्रो रगतमा पाइने मोमी पदार्थ हो। जसले हाम्रो शरीरका कोशिकाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ। वयस्कहरूको कोलेस्ट्रोल स्तर 200 mg/dL भन्दा कम हुँदा सामान्य मानिन्छ। जब हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा सामान्यभन्दा बढी हुन्छ, तब त्यो रक्तनलीमा जम्मा हुन्छ । जसका कारण रक्तसञ्चार प्रभावित भएर हृदयाघात, कार्डियक अरेस्ट जस्ता अवस्था आउन...
सुगरका बिरामीले के खाने/ के नखाने ?
मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ ।मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै...
हैजा कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ?
प्रत्येक वर्ष वर्षायामको सुरुवातसँगै नेपालमा प्रायः हैजाको प्रकोप देखापर्ने गर्दछ। यो वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते काठमाडौं बागबजार बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि गर्यो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिपोर्ट गरिएको पहिलो दुई हैजाका बिरामी एकै परिवारका थिए। प्रारम्भिक अनुसन्धानले धाराको...
डायलाइसिस के हो ? कसरि गरिन्छ, कति खर्च लाग्छ ?
मिर्गौला खराब वा फेल केलाई भनिन्छ ? एउटा मिर्गौलाले काम नगर्दा नै मिर्गौला फेल भन्छ कि दुईवटै काम गर्न छाडेपछि मिर्गौला फेल भयो भनिन्छ ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ । दुईवटै मिगौलाले काम गर्न छाडेको अवस्थालाई मिर्गौला फेल भएको भनिन्छ । एउटा मिर्गौलाले काम गरिरहेको छ भने त्यो...
एपेन्डिसाइटिसः कसलाई, किन र कसरी हुन्छ ?
एपेन्डिसाइटिसको कामबारे अहिलेसम्म यकिन जानकारी छैन । कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ । हातको आला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ । एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो...
चिसो छल्न हिटर बढी प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान
कठ्याङ्ग्रिदो चिसोबाट बच्नका लागि मानिस धेरैभन्दा धेरै कपडा लगाउने गर्छन् तरपनि यसले चिसोलाई राम्रोसँग छेक्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा हिटरले धेरैलाई राहत प्रदान गर्दछ । हिटरले चिसोबाट राहत त प्रदान गर्छ नै यसबाट स्वास्थ्यलाई विभिन्न प्रकारको हानी पनि हुन्छ । यदि तपाईं पनि शरीरलाई तातो बनाउनका लागि जतिबेला पनि...
रुघा, मधुमेह, रक्सी छुटाउन र पेट दुखाईको समस्या जरै देखी निर्मुल…
मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ ।भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा...
यसकारण चाहिन्छ खानामा आयोडिन
यसकारण चाहिन्छ खानामा आयोडिन गर्भवती महिलाले पर्याप्त आयोडिन सेवन नगर्दा गर्भपतन हुनसक्छ । बच्चा पेटमा हुँदा आमाले पर्याप्त आयोडिन सेवन गरेकी छैनन् भने समय पूरा भएर जन्मिएको बच्चाको पनि तत्काल मृत्यु हुन सक्छ । गर्भमा आयोडिन अभाव भएको बच्चा जन्मिएपछि सुस्त मनस्थितिको वा शारीरिक अपांगता भएको हुन सक्छ । बालबालिकामा...