Category: स्वास्थ्य

ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना,यसरी प्रयोग गर्नुहोस
स्वास्थ्य

ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना,यसरी प्रयोग गर्नुहोस

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ?भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित...
चिसो मौसममा स्वास्थ्यको ख्याल ?
स्वास्थ्य

चिसो मौसममा स्वास्थ्यको ख्याल ?

मौसमी तापमान घट्दैछ । चिसो बढिरहेको छ । यसरी वातावरण चिसो भएपछि त्यसँग शरीरको तापमान मिल्दैन । शरीरले त्यस विरुद्ध लड्न खोज्छ । यही क्रममा वायुमण्डलमा हुने विभिन्न रोगको संक्रमणले समेत हाम्रो स्वास्थ्यमा असर पार्न थाल्छ । जसका कारण मौसममा भएको बद्लावसँगै हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । हामीलाई...
आगोले पोल्यो,अपनाउनुहोस् तुरन्तै यस्ता उपायहरु
स्वास्थ्य

आगोले पोल्यो,अपनाउनुहोस् तुरन्तै यस्ता उपायहरु

भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न भान्छामा...
मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?
स्वास्थ्य

मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?

हामीले खाएको झोल पदार्थबाट आवश्यक तत्व शरीरले लिन्छ र बाँकी तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले खासगरी रसायनको स्तर सही राख्ने काम गर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि मुटुको जस्तै मिर्गौलाको पनि खास भूमिका हुन्छ । मिर्गौला र खानपानको साइनो कुनै तन्दुरुस्त व्यक्ति छ र आफ्नै भान्साको ताजा खानपान...
अनुसन्धान भन्छ, मोटोपन कम गर्ने उत्तम उपाय घ्यू, यस्ता छन् आश्चर्यजनक फाइदा
स्वास्थ्य

अनुसन्धान भन्छ, मोटोपन कम गर्ने उत्तम उपाय घ्यू, यस्ता छन् आश्चर्यजनक फाइदा

घ्यू खायो भने मोटाइन्छ भन्ने तपाईले सोच्दै हुनुहुन्छ भने त्यो एकदमै गलत हो। एक अध्ययनले घ्यू मोटाउन हैन वजन घटाउन उपयोगी हुने देखाएको छ। एक्सपर्टका अनुसार घ्यूमा शरिरका लागि आवश्यक माइक्रो न्यूट्रिएंट्स र एंटीऑक्सीडेंट्स हुन्छ । जसले मेटाबालिज्म बढाउने तथा वजन घटाउन मद्दत गर्दछ। खानामा घ्यू कति प्रयोग गर्नुहुन्छ ?...
ग्यास्ट्रिकको समस्या छ ? साबधान ! नखानुस् यी खानेकुरा, अल्सर र क्यान्सर हुनसक्छ
स्वास्थ्य

ग्यास्ट्रिकको समस्या छ ? साबधान ! नखानुस् यी खानेकुरा, अल्सर र क्यान्सर हुनसक्छ

भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ। ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ। यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने लगायत समस्या हुन्छन्। यसले पाचन...
घाँटीमा आउने प्राय समस्याको लागि बोझो उपयोगी,यस्ता छन् अन्य फाईदाहरु !
स्वास्थ्य

घाँटीमा आउने प्राय समस्याको लागि बोझो उपयोगी,यस्ता छन् अन्य फाईदाहरु !

घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ । तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला।आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्: प्राकृतिक बुटी बोझोको रसले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्ने विभिन्न क्लिनिकल...
कस्तो अवस्थामा घुँडा प्रत्यारोपण गर्नुपर्छ?
स्वास्थ्य

कस्तो अवस्थामा घुँडा प्रत्यारोपण गर्नुपर्छ?

फिलाको हड्डी, नलीखुट्टाको हड्डी र अगाडि पाङ्ग्राको हड्डी मिलेर घुँडा बनेको हुन्छ। हड्डीहरुलाई वरिपरि कुरकुरे हड्डीले ढाँकेको हुन्छ। जुनसुकै कारणले पनि त्यो कुरकुरे हड्डी बिग्रिएमा वा घिस्रिएमा दुई वटा हड्डी एक आपसमा आएर घश्रण हुनथाल्छ। त्यो अवस्था नै घुँडा खिइनु हो। घुँडा खिइने बित्तिकै सबैलाई घुँडाको प्रत्यारोपण गर्नुपर्छ भन्ने हुँदैन।...
थाइरोइड रोगीका लागि दालचीनी निकै फाइदाजनक , सेवन गर्ने तरिका ..
स्वास्थ्य

थाइरोइड रोगीका लागि दालचीनी निकै फाइदाजनक , सेवन गर्ने तरिका ..

हामीमध्ये धेरैले दालचीनी खान्छौं । दालचीनी एउटा अचम्मको मसला हो जुन स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ । दालचीनी यसको औषधीय गुणहरूका लागि परिचित छ, जसले धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । आयुर्वेदका अनुसार पनि दालचीनीलाई परम्परागत औषधिमा धेरै रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ । दालचीनीको सेवन तौल...