सावधान ! प्लास्टिकको बोतलमा पानी पिउँदा क्यान्सरको खतरा
खानेकुरा प्याकिङ गर्दा प्रयोग गरिने प्लास्टिकले स्वास्थ्यमा असर गर्छ वा गर्दैन भन्ने कुरामा संधै विवाद भइरहन्छ।अहिले पनि, प्लास्टिक बोतल घाममा राख्दा यसमा अनेक खालको रसायन निस्किन्छ, जुन पानीमा मिसिएर शरीरमा जान्छ भन्ने हल्ला चलिरहेको छ। तर, यो सबै कुरा झुठ्ठा हुन्।प्लास्टिकमा बिस्फिनाइल ए’ (बीपीए) नामक रसायन हुने भएकाले यसले स्वास्थ्यमा...
रुघाखोकीले हैरान हुनुहुन्छ ? यी घरेलु विधिहरु अपनाउनुहोस्
जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । पानीको बाफ पानी उमालेर त्यसमा पुदिनाका केही पात...
भूलेर पनि नगर्नुहोस् यी २ व्यक्तिले प्याजको सेवन
नेपाली किचनमा प्याजको प्रयोग धेरै भन्दा धेरै गर्ने पाइएको छ । प्याज बिना कुनै पनि परिकार अधुरो जस्तो लाग्ने गर्दछ । धेरै व्यक्तिहरु भोजन गर्ने समयमा लिादको रुपमा काँचो प्याजलाई सेवन गर्ने गरेको देख्ने गरेका छौँ । बहुतै कम व्यक्ति हुन्छन् जसलाई प्याज खान मन पर्दैन । फेरी कोही यस्ता...
गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?
सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ । हुन त सुरक्षित यौन सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असावधानीवस् गर्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, आकस्मिक गर्भ निरोधक चक्की । यौन सम्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन...
महिनावारी भएकाे बेला पेट दुख्ने समस्याको अचूक औषधि प्याज ! यस्तो छ प्रयोग गर्ने तरिका
काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ । साथै मधुमेहरोगीले दिनहुँ प्याज...
के हुन्छ ? जब उच्च रक्तचाप भएकाले रक्सी पिउँछन्
मानौं तपाईंलाई उच्च रक्तचाप छ । साथै मदिराको अम्मली पनि हुनुहुन्छ । चिकित्सकहरुले प्रष्टसाथ भन्ने गरेका छन्, ‘मदिराजन्य पदार्थ उच्च रक्तचापमा थप घातक हुनसक्छ ।’ आखिर उच्च रक्तचाप भएका व्यक्तिले मदिरा पिउँदा के हुन्छ ? के उच्च रक्तचाप भएकाले मदिरा पिउनै हुँदैन ? यदि पिउनै परेमा यसको कुनै मात्रा छ...
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?
गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो । गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । तर यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै...
गर्भपतनमा कस्ता औषधिको प्रयोग हुन्छ ? औषधि खाएपछि के हुन्छ ?
कुनै महिलाले स्वेच्छाले आफ्नो गर्म तुहाउनुलाई गर्भपतन भनिन्छ।स्वेच्छाले गर्भको अन्त्य गर्नुलाई गर्भपतन र गर्भावस्थाको अनिच्छित अन्त्य हुनुलाई गर्भ तुहिनु भन्ने गरिन्छ । यस पुस्तकमा स्वेच्छाले गर्भको अन्त्य गर्ने कुरामा बारेमा छलफल गरिएको छ । nepalntc मिफेप्रिस्टोन (Mifepristone) यो औषधि गर्भपतन वैध भएका मुलुकहरुमा उपलव्ध छन्। यो चक्कीको बनावटमा हुन्छ र...
महिनावारीमा अत्याधिक पेट, ढाड र कम्मर दुख्छ ?
साधारणतया १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ महिनावारी अर्थात् (Menstruation)। कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्षभित्रमा रोकिन्छ । महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पिडा हुन्छ ।...