एसिडीटीलाई जरैदेखि निर्मुल पार्न यी उपायहरु…
अनियमित र अनियन्त्रित खानपानका कारण आजभोलि मानिसलाई एसीडीटी र पेटसम्बन्धी कयौँ समस्याबाट पीडित हुने गर्दछन्। यदी तपाई पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने किचनमा उपलब्ध हुने चीजबाट पनि राहत पाउन सक्नुहुनेछ। आजहामी तपाईलाई एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। सौँफ : धेरैजसो मानिसले सौँफलाई...
आयुर्वेदिक जडिबुटीबाट यसरी तयार गर्नुहोस् जुकाको औषधि
पेटमा जुका पर्नु भनेको हाम्रो आन्द्रामा जुकाको संक्रमण हुनु हो । अंग्रेजीमा राउण्ड वर्म (Round Worm) भनिने यस जुकाको वैज्ञानिक नाम (Ascaris Lumbricoides) हो । यिनीहरु हाम्रो आन्द्रामा ६ देखि २४ महिनासम्म रहिरहन सक्छन् । यिनका फुलहरु दिसासँगै बाहिर आउँछन् । यदि न्यानो, छायाँदार र आर्द्र वातावरण मिल्यो भने यी...
डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो?
इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने...
नहिँड्ने बानीले बढ्दैछ हाडजोर्नीको समस्या
जाडो याम सुरु भइसकेको छ । यस मौसममा हाडजोर्नी समस्याले धेरैलाई सताउने गर्छ । हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धा, गर्भवती, रोगीलाई बढी सताउँछ । यो मौसममा बाथका रोगीलाई बढी समस्या देखापर्ने हाडजोर्नी विशेषज्ञहरू बताउँछन् । जब चिसो बढ्दै जान्छ तब जोर्नीहरूको दुखाइ पनि बढ्न थाल्छ । जोर्नी दुखाइ सामान्य र गम्भीर...
चर्को नुन खाने बानी छ ? रक्तचाप मात्र होइन, आँखा, मृगौला, हड्डी तथा मस्तिष्कमा समेत नराम्रो असर
अधिक मात्रामा नुनको सेवनले उच्च रक्तचाप मात्र होइन, आँखा, मृगौला, हड्डी तथा मस्तिष्कमा समेत नराम्रो असर पार्छ । यसले हड्डीलाई पातलो बनाउनुका साथै पेटको क्यान्सर निम्त्याउँछ । कतिले खाना माथि नुन छरेर खान्छन् । यो अझ खतरनाक हुन्छ । यसबाट बच्न सलाद तथा फलफुलमा कालो नुन वा वीरे नुनको प्रयोग...
यो उमेर गर्भधारणमा जोखिमपूर्ण
कुनै पनि महिलाको लागि गर्भधारण गर्ने सही समय हो २५ देखि ३५ वर्षको उमेर । कम जोखिममा गर्भधारण र सहज तरिकाले सुत्केरी गराउनका लागि महिलाहरुले समयमा नै विवाह र बच्चाको योजना बनाउनुपर्छ । तर पछिल्लो समयको व्यस्त जीवनशैली र बदलिँदो संस्कृतिका कारण महिलाहरु ढिला गरी विवाह गर्न चाहन्छन् । जसले...
लामो समयसम्म सम्पर्क कसरी गर्ने, किन सिघ्र स्खलन हुन्छ ?
हरेक जोडी सम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् । आज हामी यौन सम्बन्धलाई कसरी लामो बनाउने भनेर धेरै विकल्पहरुको खोजी भइरहेको छ । हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौन सम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ । सम्भोग...
बच्चालाई होचो हुन नदिन बेलैमा गर्नुहोस् यी कामहरु
पुड्कोपनको समस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। अधिकांश हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्ग फुडको प्रयोग गर्दै आइरहेका छौ। यसरी कोसेलीका रूपमा लगिएको जङ्ग फुड खानका बानी लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान...
काखीको दुर्गन्ध बाट छुट्कारा पाउन यी घरेलु उपायहरु,
शरीरको ग’न्ध दूर गर्नको लागि कागती निकै असरदार उपाय हो। यस यसको प्रयोगबाट तपाई शरीरको ग’न्धबाट छु’टकारा पाउन सक्नुहुन्छ। नुहाउने समयमा का’खीमा कागतीको टुक्राले हल्का(हल्का करिब १० मिनेटसम्म र’गड्नुहोला। त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्नुहोला। त्यसपछि तपाईले पूरा दिनभरि आफ्नो शरीरबाट दु’र्गन्ध नआएको महसुस गर्न सक्नुहुन्छ। साथै हरेक बिहान...