पानी होइन आगो र रगत बग्ने संसारका ७ अदभूत झरनाहरु
प्राकृतिक रुपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ । सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ । झरनाको निमार्ण पानीद्धारा हुन्छ । तर दुनियाँमा यस्ता पनि अदभूत झरनाहरु छन् जुन पानीसँगै वातावरणमा आएको निश्चित बदलावले आगो बगे जस्तो देखिन्छ...
एक शर्त मानेपछि पाईन्छ २५ रुपैयाँ भाडामा गर्लफ्रेण्ड
चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् । यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ । यतिमा तपाइले आफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन...
ब्रेकअपपछि प्रेमिकालाई छुरा प्रहार , घटना सीसीटीभी क्यामेरामा कैद
ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेका दिल्ली प्रहरीले जनाएको छ । ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।...
विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा
सामान्यतया महिलाको गर्भाधारण अवधि ४९ बर्षसम्म मानिएको छ । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले नै प्रमाणित गरिसकेको छ । तर विश्वमा कतिपय घटनाहरुले प्रकृती र विज्ञानलाई नै चुनौती दिने गरेका छन् । यस्तै एक घटनाले पनि बैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ । इटालीकी एक १०१ वर्षीय महिलाले...
जापानमा १९ लाख खर्च गरेर कुकुर बने एक व्यक्ति
संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर...
बिहान उठ्ने बित्तिकै के गर्ने के नगर्ने ? जान्नुहोस्
के नगर्ने, गर्ने के ? १. बिहान ढिलासम्म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ। २.बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। त्यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ। ३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर/सकारात्मक भएर सम्झाउने गर्नुस्।अपशब्द...
रिस उठेको बेला किन जोडसँग ढोका लगाइन्छ ? विज्ञान यसो भन्छ
के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ...
यी हुन् महिलाहरुलाई हुरुक्कै पार्ने पुरुषका ११ गुणहरु
-सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ । -छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने...
हामी किन मर्छौँ ? के अमरत्व सम्भव छ ?
समुद्र र नदीमा पाइने ‘हाइड्रा’ रोमाञ्चक र हेर्दै अनौठो लाग्ने जीव हो। प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो। यसको जेलीफिश, चम्किलो र फूलजस्तो देखिने अनि ढुङ्गामा पाइने समुद्री जीव एनिमोन र मुगा अर्थात् कोरलसँग नजिकको नाता छ। सिंहपर्णी (ड्यान्डेलिअन) फूलको बीजजस्तो...