यस्ता युवतिसँग कहिल्यै नबढाउनुहोस् विवाहको सम्बन्ध, जीवनभर भोग्नुपर्नेछ दुख !
चाणक्य शास्त्र एउटा कुटिल र निकै महत्वपूर्ण ज्ञानहरुको भण्डार हो। पूर्वीय दर्शनका प्राचीन कालका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए, चाणक्या । उनि राजनीति शास्त्र, अर्थशास्त्र, आदिका ज्ञाता एवं महान ग्रन्थहरू रचनाकार समेत थिए ।जीवन र जगतका ज्ञाता चाणक्यले मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति...
झुक्किएर पनि नगर्नुहोस् पूजा गर्दा यी गल्तीहरु अशुभ हुनेछ,
हामी हरेक दिन वा कुनै विशेष दिन पक्कै पनि भगवान् को पूजाआजा गर्छौ तर पूजा गर्दा केहि कुराहरु छुटाउनै हुँदैन । के तपाईलाई ति कुराबारे थाहा छ ?धर्मशास्त्रका अनुसार दूध, दही, घीउ, मह, र चिनीको मिश्रीलाई पूजामा प्रयोग गरिन्छ। यी पाँच चीजबिना पूजा अपूर्ण हुन्छ।यी ५ चिजलाई हिन्दू धर्ममा पवित्र...
शनिको साढेसातीबाट छुटकारा पाउन अपनाउनुस् यी विशेष उपाय,,
तिथि अनुसार आजबाट पौष महिना सुरु भएको छ । भोलि पौष महिनाको पहिलो शनिबार । यस समय मकर, कुंभ, धनु राशिमा शनिको साढे साती चलिरहेको छ भने मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ । शनिको साडेसाती र ढैय्याको प्रभावले मानिसले धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । शनिको...
प्रेम सम्बन्धमा भन्दा एकल जीवन बिताउन मन पराउँछन् यस राशिका व्यक्ति, कुन-कुन राशि ?
भनिन्छ जीवनको उद्देश्य आफ्नो लागी साँचो माया खोज्नु र आफ्नो सम्पूर्ण जीवन बिताउनु हो। साथसाथै, केही यस्ता व्यक्तिहरू छन् जो जीवनभर स्वतन्त्र रहन चाहन्छन्। अर्थात् एकल जीवन बिताउन चाहन्छन्, उनीहरु आफूलाई कुनै पनि सम्बन्धमा बाँध्न चाहँदैनन् । राशि चक्रमा धेरै राशिहरु छन् जो सधैँ एकल हुन रुचाउँछन् वा कसैसँग सम्बन्ध...
पत्नीले यी काम गरिरहेकी छिन् भने कहिलै हुँदैन् पतिलाई पैसाको कमी
भन्ने गरिन्छ, कुनै पतिव्रता पत्नीको यति ताकत हुने गर्दछ जसले पतिको बिग्रिएको किस्मतलाई पनि चम्काउन सक्छन्। यदी कुनै व्यक्तिको कुण्डलीको ग्रह दोषका कारण समस्या भइरहेको छ भने ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ। पतिसँगै पत्नीले पनि यी उपाय अप्नाउँदा उनको पतिको भाग्य चम्किने गर्दछ। आज हामी केही यस्ता उपायका बारेमा जानकारी...
मीन र धनु राशिका व्यक्तिले अवश्य गर्नुहोस् यी ज्योतिषीय उपाय, सुख समृद्धिले भरिने छ जीवन !
ज्योतिष शास्त्रका अनुसार हरेक मानिसको जीवनमा ग्रहहरूको राम्रो र नराम्रो प्रभाव हुन्छ। कुण्डलीमा ग्रह दोष भए मानिसलाई धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ । बृहस्पति ग्रह मीन र धनु राशिको स्वामी हो। कुण्डलीमा बृहस्पति दोष भएमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । ज्योतिष शास्त्रमा बृहस्पति ग्रहको शान्तिका लागि धेरै उपायहरु...
राशि अनुसार तपाईं कति वर्षमा हुनुहुनेछ करोडपति ? थाहा पाउनुहोस् !
कडा परिश्रम र दिमागको सही प्रयोगको संयोजनले नै धनी बन्न सकिन्छ। यद्यपि धनी या गरिब हुनु कहिलेकाहीँ भाग्यको खेल पनि हुन् सक्छ। ज्योतिष अनुसार, धन लाभ हुनु राशिमा निर्भर गर्छ। ज्योतिर्विद अनुरुप कुन राशिका जातकले कुन उमेरमा धेरै धन पाउँछन् त ? हेर्नुहोस् । मेष राशि : मेष राशिका जातकले...
यस राशिका मानिस हुन्छन् धेरै जिद्दी, कसैको वास्ता गर्दैनन्: कुन-कुन राशि ?
वृश्चिक राशिको स्वामी मंगल देव हुन् । यस राशिका मानिसहरु गम्भीर, जिद्दी, भावुक र निडर स्वभावका हुन्छन् । यस राशिका व्यक्ति आफ्नै सर्तमा जीवन जिउन रुचाउँछ। यस राशिका व्यक्तिहरूले जुनसुकै काम गर्ने निर्णय गर्छन् त्यसलाई कडा परिश्रम र समर्पणका साथ पूरा गर्छन्। उग्र स्वभाव- वृश्चिक राशिका मानिसहरु धेरै बुद्धिमान हुन्छन्...
हनुमानको पूजा गर्दा किन प्रसन्न हुन्छन् शनिदेव
स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा गर्ने धार्मीक मान्यता रहेको छ । मंगलवार हनुमानको पूजा गर्दा केवल हनुमान मात्र होइन, शनिदेव पनि प्रसन्न...