एउटै गोत्रमा विवाह किन गर्न हुँदैन? हेर्नुहोस् यस्तो छ कारण
गोत्र शब्दको अर्थ हो बंशरकुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा...
बोली फुटेको छैन वा बच्चामा अपांगता भए यो ठाँउमा लैजानुहोस
सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको...
बिवाहपछी भुलेर पनि नगर्नुस् यस्ता काम, नत्र सम्बन्ध टुट्न सक्छ
बिहेलगत्तैका सुरुवाती दिनमा एक–अर्काप्रति प्रस्तुत हुने शैलीले तपाईंको पूरा जिन्दगी कस्तो बनाउने भन्ने कुरालाई लगभग निक्र्यौल गर्छ । सानातिना लाग्ने तर वैवाहिक सम्बन्धलाई गम्भीर असर पार्ने केही यस्ता विषय छन्, जुन तपाईं बिहेलगत्तै भुलेर पनि नगर्नुस् । बिहे खर्च: बिहेमा तपाईंको धेरै पैसा खर्च भएको हुन सक्छ । ऋणको बोझ...
घरमा यी ६ मध्ये कुनै एक वस्तु राखे तपाइको भाग्य बढ्नेछ
मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ । हिन्दुशास्त्रमा...
आउनुहोस् जानौँ कुन कुन राशिका व्यक्ति हुन्छन् जन्मदेखि नै भाग्यमानी l
कयौँ मानिस यस्ता हुन्छन्, जो धनवान बन्नका लागि कयौँ उपाय अपनाउछन्। तर पनि सफल हुँदैन। जबकी केही मानिस कम मेहनत मै अधिक सफलता हात पार्छन र धनवान हुन्छन्। जसको ठूलो कारण हुन्छ ग्रह र नक्षत्रको चाल। सफलताको पछाडि मेहनत र योगदान हुन्छ। तर सफलताको मार्गमा ग्रह र नक्षत्रको पनि ठूलो...
कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी ठिक ?
ज्योतिषशास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंक मिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । कुन...
यस्ता कार्य गर्ने व्यक्तिको घरमा सधैँ हुन्छ माता लक्ष्मीको वास
आचार्य चाणक्यका नीतिको पालना गर्ने व्यक्तिलाई सही बाटोमा हिँड्न र जीवनमा आउने कठिनाइहरूलाई समझदारी र धैर्यताका साथ समाधान गर्न प्रेरित गर्दछ। यसका साथै आचार्य चाणक्यको नीतिमा व्यक्तिको जीवन, परिवार, मित्र, शत्रु, जागिर, व्यापार र धन आदिसँग सम्बन्धित धेरै कुराहरू उल्लेख गरिएको छ। यस्तो अवस्थामा चाणक्यको नीति अनुसार केहि यस्ता कामहरु...
विवाहमा नाडी जुराउनु किन महत्वपूर्ण छ ?
वैदिक ज्योतिषको मेलापक प्रकरणमा गणदोष, भकूटदोष र नाडीदोष – यी तीनवटा तत्त्वलाई सर्वाधिक महत्व दिइएको हुन्छ। यसलाई जम्मा मेलापक चक्रको ३६ गुणमध्ये (गणका निमित्त ६ अङ्क, भकूटका निमित्त ७ अङ्क र नाडीका नैमित्त ८ अङ्क तोकिएकाले पनि सहजै अनुमान गर्न सकिन्छ। गण, भकूट र नाडीको ६, ७ र ८ अङ्कको...
जीवनमा कसैको हस्तक्षेप मन पराउँदैनन् यस राशिका मानिस, निकै घमन्डी !
वैदिक ज्योतिष शास्त्रले १२ राशि र २७ नक्षत्रजी बारेमा वर्णन गरिएको छ । यसका साथै यी राशिहरूमा कुनै न कुनै ग्रहले प्रभुत्व जमाउने गर्छ। यही कारणले गर्दा यी राशिहरूसँग सम्बन्धित व्यक्तिहरूको स्वभाव र व्यक्तित्व एक अर्काभन्दा फरक-फरक हुन्छ। साथै यिनीहरूको करियर पनि फरक हुन्छ। यहाँ हामी त्यस्ता राशिको बारेमा जान्नेछौँ।छौँ...