साढेसातको दोष हटाउन शनिबार शनिदेवको पूजा कसरी गर्ने ?
शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् । ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले...
अपनाउनुहोस् यी उपाय, हट्नेछ विघ्न बाधा, बन्नुहुनेछ करोडपति
बुधबार भन्ने वित्तिकै बुध ग्रहको दिन, यसदिन भगवान गणेशको पनि पूजा अर्चना गर्ने गरिन्छ। धर्मशास्त्रका अनुसार बुधबार बुध ग्रहलाई पुज्दा विभिन्न समस्याबाट समाधान तथा राहत मिल्ने गर्छ। बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ। बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध...
शनिदेवको रहनेछ अशुभ नजर आगामी ३ वर्ष यी राशिका व्यक्ति रहनुहोस् सावधान !
शनिदेव गत अप्रिल महिना २९ तारिखमा आफ्नो राशि मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नुभयो। यसपछि जुलाई महिनामा शनि फेरि मकर राशिमा फर्किएका थिए। अब १७ जनवरी २०२३ मा शनिदेव फेरि कुम्भ राशिमा प्रवेश गर्नेछन् । जहाँ उनी २९ मार्च २०२५ सम्म बस्नेछन् । शनि कुम्भ राशिमा प्रवेश गरेपछि केही राशिका...
राशि अनुसार मागी विवाह हुन्छ की प्रेम विवाह, जान्नुहोस् ?
ज्योतिष शास्त्रमा १२ वटा राशि हुन्छ। सबै राशिका गुण, प्रकृति र भाग्य फरक फरक हुन्छन्। राशिफलका आधारमा कुनै पनि व्यक्तिको भविष्यबारे धेरै कुरा थाहा पाउन सकिने ज्योतिषशास्त्रमा विश्वास छ। कुन राशिको व्यक्तिले कुन क्षेत्रमा काम गर्छ वा व्यापारमा नाम कमाउँछ, यी सबै कुरा उनको राशिको आधारमा थाहा पाउन सकिन्छ। राशिफलका...
कति बाँकी छ कलियुगको आयु ?
धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ । द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै...
घरको दक्षिण दिशाबाट तुरुन्त हटाउनुहोस् यी चिज, नत्र हुन्छ आर्थिक संकट !
घर निर्माण गर्दा वास्तुको ध्यान राख्न निकै आवश्यक हुने गर्दछ। हामीले जुन ठाउँमा घरका सामान राख्ने गर्दछौँ, त्यसको असर हाम्रो जीवनमा पर्ने गर्दछ।वास्तु शास्त्रमा सबैभन्दा अशुभ दिशा दक्षिणलाई बताइएको छ। भन्ने गरिन्छ, यस दिशामा केही चिज राख्ने गल्ती नगर्नु पर्दछ। यस्तो गर्दा घरका सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ।आउनुहोस् जानौँ...
यी ६ गुण भएका युवतीसँग विवाह गर्ने पुरुष हुन्छन् राजा समान
समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ। शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् । जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन्। उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख...
विष्णु पुराण अनुसार मनुष्यको स्वास्थ्य अवस्था सुधार्ने उपाय यस्तो छ l
हिन्दु धर्मसँग सम्बन्धित थुप्रै ग्रन्थ यस्ता छन् जुन बारे शायद धेरै मानिसहरु अनभिज्ञ छन्। धेरै जसो मानिसहरुलाई महाभारत, रामायण, गरुड पुराण, विष्णु पुराण जस्ता ग्रन्थहरुका बारेमा थाहा छ। तर यससँग जोडिएका अनेक यस्ता धार्मिक ग्रन्थ पनि छ जुन बारे अधिकांस मानिस अनभिज्ञ छन्। विष्णुधर्मोत्तर पुराण एक यस्तो ग्रन्थ हो जसको...
को हो उपाध्याय, कसरी भए जैसी ? यस्तो छ खत्री, क्षत्री र हमाल थरको रोचक प्रसंग !
नयाँ पुस्ताका लेखकका लागि पुरातत्वविद् जनकलाल शर्मा त्यति परिचित नहुन सक्छन् तर, नेपाली समाजको पिँधसम्म पुगेर, त्यसको जरा खोतलेर आलोचनात्मक चेतसहित लेख्न चाहने लेखक अनि पाठकले पढ्नैपर्ने एउटा किताब हो शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’। साझा प्रकाशनले २०३९ सालमा छापेको यस पुस्तकमा पृथ्वीको सृष्टिदेखि आजको नेपाली समाजसम्मको नालीबेली सरल...