Category: जीवनशैली

रातभरी दूधमा भिजाएकाे कालो चना बिहान खाँदा स्वास्थ्यमा हुने यस्ता छन् ८ अदभूत फाइदा
जीवनशैली

रातभरी दूधमा भिजाएकाे कालो चना बिहान खाँदा स्वास्थ्यमा हुने यस्ता छन् ८ अदभूत फाइदा

चना भिजाएर खाँदा पचाउन सजिलो हुन्छ र पोषक तत्वको अवशोषण पनि राम्रो हुन्छ । हामीमध्ये धेरैले फिट रहनको लागि रातभर पानीमा भिजाएर बिहान खाली पेटमा चना खान्छौं, विशेष गरी कालो चना । यो फिटनेस प्रेमीहरूको लागि सबैभन्दा मनपर्ने बिहानको खाना हो । पानीमा भिजाएको चना खानुका फाइदाहरू त हामी सबैलाई...
अनार खाँदा छालालाई अचम्मको फाइदा, छाला जवान र चम्किलो रहन्छ जानीराखौं
जीवनशैली

अनार खाँदा छालालाई अचम्मको फाइदा, छाला जवान र चम्किलो रहन्छ जानीराखौं

कोही बिरामी पर्दा डाक्टरहरुले फलफूलको जुस पिउन सल्लाह दिन्छन् । फलफूलले हाम्रो शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ । यसका साथै फलफूलमा पाइने पौष्टिक तत्त्वले रोगबाट निको हुन महत्त्वपूर्ण भूमिका खेल्छ । यी फलहरूमा अनारलाई मुख्य रूपमा समावेश गरिन्छ । तपाईँले अनारको फाइदाहरूको बारेमा धेरै सुन्नु भएको छ ।...
अनुहारको दागधब्बा हटाउने फिटकिरीको यस्ता छ अनेक फाइदाहरु !
जीवनशैली

अनुहारको दागधब्बा हटाउने फिटकिरीको यस्ता छ अनेक फाइदाहरु !

सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ । अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण...
धेरै रोगको लागि टिमुर रामबाण औषधि ,यस्तो छ प्रयोग गर्ने तरिका
जीवनशैली

धेरै रोगको लागि टिमुर रामबाण औषधि ,यस्तो छ प्रयोग गर्ने तरिका

प्राय: भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र...
किन  महिलाहरु बत्ति बालेर शारीरिक सम्बन्ध राख्न चाहँदैनन् ? यस्तो छ कारण
जीवनशैली

किन महिलाहरु बत्ति बालेर शारीरिक सम्बन्ध राख्न चाहँदैनन् ? यस्तो छ कारण

नेपालीहरु बत्ति बालेर तथा नाङ्गो भएर सेक्स गर्न चाहँदैनन् । यस विषयमा लामो समयको अनुसन्धान गरिरहेकी मनोविद् करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्नुहुन्छ। नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि...
ग्यास लिक भएको शंका लागे त्यो कोठामा बिजुलीको स्विच नछुनुस्
जीवनशैली

ग्यास लिक भएको शंका लागे त्यो कोठामा बिजुलीको स्विच नछुनुस्

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ। हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अन/अफ गर्दा पनि स्पार्क निस्किन्छ,त्यसपछि आगो लागिहाल्छ। कोठामा भएको मान्छे...
पढेको कुरा सम्झनु हुन्न ? तपाईंका लागि १० टिप्स्
जीवनशैली

पढेको कुरा सम्झनु हुन्न ? तपाईंका लागि १० टिप्स्

सबैको सोच हुन्छ थोरै काम गरेर धेरै प्रतिफल आर्जन गर्ने । तर भनेजस्तो सबैलाई नभएको हुनसक्छ । पढाइमा पनि त्यही हो । एक पटक पढेको कुरा कसरी बारम्बार सम्झने भन्ने कुराले ठूलो महत्व राख्छ । जति पढे पनि परीक्षाका बेला खाली दिमाग हुने समस्याले तपाईं पीडित बन्नु भएको छ भने...
पत्थरीबाट जोगिन दैनिक सेवन गर्नुहोस् अमला
जीवनशैली

पत्थरीबाट जोगिन दैनिक सेवन गर्नुहोस् अमला

अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटा मिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि...
टिटानस कसरी हुन्छ, के छ उपचार ?
जीवनशैली

टिटानस कसरी हुन्छ, के छ उपचार ?

क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर, फोहोर, हिलोमा पाइन्छ । यो रोग लागेपछि मानिसको शरीर धनु झैं तन्किने, बांगिने भएकाले यसलाई धनुष्टंकार भनिने गरिएको हो । टिटानस...