कयौँ बिमारीको रामबाण हो तेजपत्ता,यसरी प्रयोग गर्नुहोस।
तेज पत्ता एक आयुर्वेदिक जडीबुटी हो। तेज पत्ताहरु धेरै नेपाली खानाहरुमा प्रयोग गरिन्छ। मसलाको रूपमा प्रयोग गरीने यी तेजपत्ताहरुमा धेरै औषधीय गुणहरु पाईन्छ। तेज पत्तालाई स्वास्थ्यको लागी पनि लाभदायक मानिन्छ र यसलाई खाएर धेरै प्रकारका रोगहरु निको हुन्छन्। तपाइँ प्राय देख्नु भएको छ कि धेरै मानिसहरु लाई पनि तेजपत्ताको चिया...
शरीरमा देखिने निलो डाम बोक्सिले चुसेको होइन, जान्नुहोस् यस्ता छन् कारणहरु !
विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ रु यस्तो दागदब्बालाई हाम्रो नेपाली समाजमा बोक्सीले चुसेको (टोकेको) भन्ने गरिन्छ । खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन । यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान...
जाडोमा घरमै यसरी बनाउनुहोस् मुलायम ओठ
जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् । बजारमा उपलब्ध यी सौन्दर्य सामग्रीमध्ये कुन बढी प्रभावकारी हुन्छ ? कसरी यसले ओठलाई मुलायम बनाइराख्छ? घिउकुमारी घिउकुमारीले...
टन्सिलले सतायो ? त्यसो भए यसरी घरमै उपचार गरौं
धुलो-धूँवा छ । चिसो छ । त्यसमाथि चिल्लो-पिरो खानेकुरा । टन्सिलको लागि यत्ति नै काफी छ । हामीलाई थाहै छ, यो घाँटीको समस्या हो । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र...
जुम्रा हटाउने तरिका थाहा पाउनुहोस्
मानिसको टाउकोमा जुम्रा परेपछि अत्यन्त चिलाउँछ । यसले मानिसको व्यक्तित्वमा त असर पार्ने मात्र होइन, स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । सामान्यतया तिलको आकारको हुने जुम्रा खैरो र कालो रंगको हुन्छ । यसले रगत खाने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको...
मासुबाट भन्दा तेब्बर बढी प्रोटिन पाइने ७ खानेकुराहरु !
अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुने पाइएको हो । यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले...
बेलुकाको खाना ढीला त खानुहुन्न ? स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर
तपाईं बेलुकाको खाना कुन समयमा खानुहुन्छ ? शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् । अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ ।...
सात कुरा : कसरी आफ्नो दिनचर्या राम्रो बनाउने ?
घरबाट निस्कनुअघि हामी के–कति काम गर्छु भनेर सोचिरहेका हुन्छौं । तर, साँझ घर फर्कदा थाहा हुन्छ हाम्रो मूख्य मूख्य काम नै बाँकी रहेछ । किनभने हामी सही काममा केन्द्रित हुने भन्दा पनि अनावश्यक कुरामा अलमल गरिरहेका हुन्छौं ।। बिहान चाँडै उठ्ने बिहान चाँडै उठ्दा शरीरमा विभिन्न हार्मोनहरु रिलिज हुन्छन्, जसले...
जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका
विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ । कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । जन्डिस हुने...