Category: जीवनशैली

अनुहारमा स-साना प्वालहरु देखिए ? यो समस्याबाट मुक्त पाउन यो उपाय फलो गर्नुहोस्
जीवनशैली

अनुहारमा स-साना प्वालहरु देखिए ? यो समस्याबाट मुक्त पाउन यो उपाय फलो गर्नुहोस्

हरेक व्यक्तिको अनुहारमा प्वालहरु (रोम छिद्र) हुन्छन्। ती प्वालको मद्दतले छालाले सास फेर्छ। साथै, ती प्वालहरुबाट चिल्लो पदार्थ निस्किन्छ, जसले हाम्रो छालालाई चिल्लो बनाइराख्छ। अनुहारको छालामा साना साना प्वाल हुनु स्वाभाविक हो। तर धेरै जसो व्यक्तिको छालामा ती प्वालको आकार बढ्दै जान्छ। त्यसले अनुहारलाई फोहोर र नराम्रो देखाउंछ। ती प्वालहरुलाई...
अनुहारबाट चाउरीपना हटाउन लगाउनुहोस् यी चिजहरु ! कसरी प्रयोग गर्ने ?
जीवनशैली

अनुहारबाट चाउरीपना हटाउन लगाउनुहोस् यी चिजहरु ! कसरी प्रयोग गर्ने ?

सुन्दर र चम्किलो छाला होस् भन्ने चाहना सबैको हुन्छ । यसका लागि तपाईले कति महँगो सौन्दर्य उत्पादन वा उपचारको सहारा लिनुहुन्छ थाहा छैन। यी सबै चीजहरू हानिकारक रसायनहरूले भरिएका हुन्छन् । जसले तपाईंको छालालाई पनि हानि गर्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई भिटामिन ई अनुहारको छालामा लगाउने उपाय र फाइदाहरूका...
होलीमा छाला, कपाल र नङको सुरक्षा कसरी गर्ने ?
जीवनशैली

होलीमा छाला, कपाल र नङको सुरक्षा कसरी गर्ने ?

होलीलाई रंगहरुको पर्वको रुपमा चिनिन्छ। तपाई हामी साथीभाईसँग होली खेल्नमा उत्सुक हुन्छौं । होलीमा प्रयोग हुने रंगहरुले छालामा पार्ने असरबारे हामी सजग हुनैपर्छ । रङ्गहरूको पर्व होली खेल्न रमाइलो त हुन्छ तर त्यो रंगले छाला र कपालमा गर्ने असरले समस्या उत्पन्न गराउँछ । होली विभिन्न प्रकारका सुख्खा र भिजेका रङ्गहरूले...
छालामा एलर्जी भयो ? घरमै छन् ओखती , गर्नुहोस् यस्तो कार्य
जीवनशैली

छालामा एलर्जी भयो ? घरमै छन् ओखती , गर्नुहोस् यस्तो कार्य

पछिल्लो दशक बढ्दो प्रदूषण र धुवाँधुलोका कारण मानिसको छालामा नकारात्मक असरहरू देखिन थालेको छ । प्रदूषणका कारण अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्या नै छालाको एलर्जी हो । छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग देखिनु छालामा एलर्जीका लक्षण हुन् । कहिलेकाहीँ कीराको टोकाइबाट पनि यस्तो समस्या देखिनसक्छ...
पुरुषको विर्यमा शुक्रकिटको मात्रा कम हुनुको कारणहरु
जीवनशैली

पुरुषको विर्यमा शुक्रकिटको मात्रा कम हुनुको कारणहरु

आज अधिकांश पुरूषमा शुक्रकिट कमजोेर हुदै गएको देखिन थालेको छ । आज विश्वमा पुरुषको विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिनु राम्रो संकेत पक्कै होइन भन्दा हुन्छ । हरेक ६ मध्ये १ जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा...
भुलेर पनि नखानुहोस् यी ५ चिज कपाल झर्ने समस्या बढ्छ !
जीवनशैली

भुलेर पनि नखानुहोस् यी ५ चिज कपाल झर्ने समस्या बढ्छ !

कालो बाक्लो कपाल सबैको चाहना हुन्छ । कपाललाई सौन्दर्यको प्राकृतिक माध्यम मानिन्छ । केटा होस् या केटी सबैलाई कालो बाक्लो कपाल चाहिन्छ तर आजको खराब जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ । आजकाल मानिसहरुको सानै उमेरमा कपाल झर्न थाल्छन् । कपाल झर्ने समस्या...
चिल्लोचाप्लो खानाले पेट ढुस्स भए के छ घरेलु उपचार ?
जीवनशैलीस्वास्थ्य

चिल्लोचाप्लो खानाले पेट ढुस्स भए के छ घरेलु उपचार ?

चिल्लोचाप्लो, मसालेदार खाना सहजै पच्दैन । एकातिर चिल्लोचाप्लो अनेकथरी व्यञ्जन, त्यसमाथि भोक नलागे पनि पटकपटक खानुपर्ने । यस किसिमको खानपानले पेट बिगार्ने नै भयो । कतिलाई अपचको समस्या भने कतिलाई पखालाको । कतिको पेट ढुस्स भएको हुनसक्छ, कतिलाई ग्यास्ट्रिकले सताएको हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ? पेट कसरी...
सुगर नियन्त्रण गर्ने यस्ता छन् ७ घरेलु उपायहरु !
जीवनशैली

सुगर नियन्त्रण गर्ने यस्ता छन् ७ घरेलु उपायहरु !

अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । यसले जुनै उमेर, बर्गको मानिसलाई गाँज्न सक्छ । मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ । अस्वस्थ्यकर खानपान र जीवनशैली नै...
केटाकेटीलाई कुपोषणबाट कसरी बचाउने?
जीवनशैली

केटाकेटीलाई कुपोषणबाट कसरी बचाउने?

शिशु सामान्यभन्दा सानो र थोरै तौलको जन्मिनुमा धेरै कारणहरू हुन सक्छन्। वंशाणुगत गुण एउटा कारण हुन सक्छ। जन्मजात रूपमा हुने केही रोगले पनि यस्तो हुन सक्छ। यी बाहेकको अर्को मुख्य कारण गर्भावस्थामा आमाको पोषणको स्थिति हो। बालबालिका सम्बन्धी राष्ट्रसंघीय निकाय युनिसेफका अनुसार हाल विश्वमा करिब दुई करोड बालबालिका सामान्यभन्दा निकै...