Author: The Nepali Video

विराट गोल्डकप फुटबल प्रतियोगिता : सम्राट स्पोर्टिङ विजयी
TNV News Update

विराट गोल्डकप फुटबल प्रतियोगिता : सम्राट स्पोर्टिङ विजयी

मोरङ, २ वैशाख । विराट गोल्डकप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ । विर्सामुण्डाका...
मच्छिन्द्र क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश
TNV News Update

मच्छिन्द्र क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

सुनसरी, २ वैशाख । मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मङ्गलबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो...
वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्
TNV News Update

वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्

प्रगति ढकाल काठमाडौँ, १ वैशाख । विक्रम सम्वत् २०८१ मा जलवायुजन्य विपद्ले निम्ताएका घटनाले चिन्ता बढाएको थियो, यस वर्ष पनि यस्ता घटना रोकिएनन् । २०८१ साउन ३२ गतेको दिउँसो साढे १ बजे सोलुखुम्बु जिल्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीले गाउँ नै बगरमा परिणत गराएको थियो । खुम्बु...
मेरो प्यारो माइती घर : कहिल्यै ‘पराइ’ नबनिदिनु
TNV News Update

मेरो प्यारो माइती घर : कहिल्यै ‘पराइ’ नबनिदिनु

सन्तोषी रावल आज मेरो विवाहको दिन जीवनको एक नयाँ अध्याय सुरू हुने क्षण । यो मेरो लागि खुसीको लहर मात्र होइन, छोरीको जीवनमा आउने सबैभन्दा भावुक मोड पनि बनेको छ । आज माइतीबाट एउटा छोरी घट्दैछु, तर मनका हरेक कुनामा माइतीकै माया, सम्झना र सिकाइ बोकेर नयाँ घरतिर पाइला चाल्दै...
‘पहाड’ हेरेका दर्शकसँग कलाकार : ‘मन जितेको छ, आफ्नै कथा भन्नुभएको छ’
TNV News Update

‘पहाड’ हेरेका दर्शकसँग कलाकार : ‘मन जितेको छ, आफ्नै कथा भन्नुभएको छ’

काठमाडौँ, १ वैशाख । नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले काठमाडौँ उपत्यका अन्तर्गतका हलमा भिजिट गरिरहेको छ । भिजिटका क्रममा दर्शकले दिएको प्रतिक्रियाले आफू सहित सम्पूर्ण टिम उत्साहित रहेको निर्देशक तुलसी घिमिरेले बताउनुभयो । “दर्शकले...
आजदेखि रात्रिकालीन बससेवा सञ्चालन
TNV News Update

आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

काठमाडौँ, १ वैशाख । काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलबाट, बूढानीलकण्ठसम्म, बुढानीलकण्ठबाट, लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदबाट थानकोटसम्मको...
२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा
TNV News Update

२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा

राजु सिलवाल काठमाडौँ, १ वैशाख । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा मिश्रित खालक रह्यो । एक वर्षको अवधिमा नेपालको सहभागिता विश्वस्तरीयदेखि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेख्य रुपमा भएको थियो । यस क्रममा केही अन्तरराष्ट्रिय पदक भित्र्याउन नेपाली खेलाडी सफल भए । मुलुकभित्र आयोजित विविध खेलकुद प्रतियोगिताले खेलकुद क्षेत्रलाई...
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
TNV News Update

नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ, १ वैशाख । नयाँ वर्ष २०९३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगति/समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ । हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार...
मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
TNV News Update

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

झापा, १ वैशाख । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ । पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नम्बरको मोटरसाइकल आज अपराह्न ५ः३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भइ दुर्घटना...