‘बफर स्टेट’को बहस : भूगोलको नियति कि नीतिको कमजोरी ?
डा.शन्तोष सापकोटा काठमाडौँ, ८ वैशाख । ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’ श्री ५ पृथ्वीनारायण शाहको यो भनाइ आज पनि हामी उत्साहका साथ उद्धृत गर्छौँ, जसरी विद्यार्थीहरूले परीक्षा अघि महत्त्वपूर्ण वाक्यहरू कण्ठ गर्छन्, तर त्यसको अर्थ बुझ्न समय निकाल्दैनन् । नयाँ सरकारले सार्वजनिक गरेको १०० दिने प्राथमिकतामा एउटा उल्लेखनीय कुरा...
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
काठमाडौँ, ८ वैशाख । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै विपद् पर्ने बित्तिकै सशस्त्र प्रहरी बलकै सम्झना आउँछ । आपत् पर्यो कि सशस्त्रलाई सम्झने उहाँको बानी नै परिसक्यो । उहाँले भन्नुभयो, “प्राकृतिक वा मानवजन्य विपद्मा मानवीय उद्धारमा झवाट्ट सम्झने एउटै नाम सशस्त्र प्रहरी बल हो । यो सङ्गठनले...
आगलागीबाट दुई जनाको मृत्यु
उदयपुर, ८ वैशाख । उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार...
छन्द लेखन केवल कविता होइन, सभ्यता र संस्कृतिको संरक्षण पनि हो : कवि न्यौपाने
प्रमिला कार्की काठमाडौँ, ८ वैशाख । साहित्य केवल भावना अभिव्यक्त गर्ने माध्यम मात्र होइन, त्यसलाई सुन्दर, प्रभावकारी र दीर्घकालीन बनाउने एउटा विधि पनि हो, जसलाई छन्द भनिन्छ । छन्दले शब्दलाई लय, मात्रा, नियम र अनुशासनमा बाँधेर साहित्यलाई अझ सशक्त बनाउँछ । यही कारण छन्दलाई साहित्यको मेरुदण्ड र लेखनको आधार मानिन्छ...
भोजपुर गोल्डकप : एपिएफ र भोजपुर सेमिफाइनलमा
भोजपुर, ८ वैशाख । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो । आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३–२...
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
प्रगति ढकाल काठमाडौँ, ७ वैशाख । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । विभागले आज दिउँसो सार्वजनिक गरेको तथ्याङ्कअनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री...
हात्तीदह सिमसारमा संरचना विस्तार
सिरहा, ७ वैशाख । लहान नगरपालिका–१५ कोइरालो खोला सामुदायिक नमुना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको छ । यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद चौधरीले परिसरमा दुई कोठे ‘होमस्टे’ र सौन्दर्यकरण कार्यको शिलान्यास गर्नुभयो । करिब २० लाख ४२ हजार रूपैयाँको लागत...
जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी, ७ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा अघि बढाउन र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताउनुभएको छ । उहाँले जितगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग पहल गरिररहेको बताउनुभएको छ । बुटवलस्थित जितगढी किल्ला क्षेत्रमा...
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो
तनहुँ, ७ वैशाख । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका...