Author: The Nepali Video

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
TNV News Update

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

बैतडी, १० वैशाख । बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपद्‌बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो । दशरथचन्द नगरपालिका–४ छेलामा आज सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी...
धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ
TNV News Update

धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ, १० वैशाख । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेएको हो । सिआइबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र...
इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने
TNV News Update

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे, १० वैशाख । डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौँ इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।...
विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल
TNV News Update

विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

नवीन लुइँटेल काठमाडौँ, १० वैशाख । आइसिसी क्रिकेट विश्वकप लिग २ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । युएई, ओमान र नेपालबिचको एउटा श्रृङ्खलामा चार वटा खेल र स्कटल्यान्ड, अमेरिका र नेपालबिचको अर्को श्रृङ्खलामा थप चार वटा...
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
TNV News Update

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा, १० वैशाख । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दु तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री...
देउवा र गगनबिच फरक छैन, सम्वाद गर्ने परिपाटी नै छैन : इन्दु प्रकाश शर्मा
TNV News Update

देउवा र गगनबिच फरक छैन, सम्वाद गर्ने परिपाटी नै छैन : इन्दु प्रकाश शर्मा

काठमाडौँ, १० वैशाख । नेपाली काङ्ग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरूबिच अन्तरद्वन्द्व सुरू हुने दाबी गर्नुभएको छ । ०५८ सालमा काङ्ग्रेस दुई चिरा हुँदा ठुलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औँल्याउनुभयो । नेपाल न्युज बैङ्कसँगको विशेष संवादमा उहाँले...
हलिया मुक्ति घोषणाको १८ वर्ष : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
TNV News Update

हलिया मुक्ति घोषणाको १८ वर्ष : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

सुशील दर्नाल काठमाडौँ, १० वैशाख । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बस्नु भएको छ । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजमा उहाँले मुक्त हलियाको रुपमा काम गर्दै आउनु भएको हो । तर, उहाँसँग मुक्त हलियाको परिचय पत्र नै छैन...
अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
TNV News Update

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

ईन्द्रा कुमारी केसी कैलाली, १० वैशाख । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुनुहुन्छ । जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू...
बहुध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक
TNV News Update

बहुध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

डा.सन्तोष सापकोटा काठमाडौँ, १० वैशाख । नेपालको परराष्ट्र नीतिमा “असंलग्नता” भन्ने शब्द धेरै प्रयोग हुन्छ । तर, त्यसको अर्थ, उद्देश्य र व्यवहारिक प्रयोगबारे गम्भीर भ्रमहरू छन् । ती भ्रमहरू नछुट्याइ कुनै पनि बहस सुरू गर्नु भनेको समस्याको जरो नै नहेरी समाधान खोज्नु जस्तै हो । त्यसैले, यसको अर्थ के हो...