Author: The Nepali Video

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
TNV News Update

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

दमौली, १३ वैशाख । तनहुँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उक्त...
गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर
TNV News Update

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ । शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनःसुरू गरिएको हो । काठमाडौँ महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान...
सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु, एक जना मानिस घाइते
TNV News Update

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु, एक जना मानिस घाइते

राजेन्द्र विश्वकर्मा सर्लाही, १३ वैशाख । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु हुनुकासाथै एक जना मानिस घाइते भएका छन् । शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले लागेर स्थानीय ६० वर्षीय सिताराम यादव घाइते भएका हुन् । उहाँको टाउकोसहित शरीरका विभिन्न भागमा जलेको प्रहरीले...
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरू
TNV News Update

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरू

भक्तपुर, १३ वैशाख । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरू गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो...
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
TNV News Update

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज, १३ वैशाख । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरू गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत...
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
TNV News Update

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौँ १३ वैशाख । नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २७औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उहाँको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको...
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
TNV News Update

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ, १३ वैशाख । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित बागमती नदी किनारको बस्ती, वडा नम्बर ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नम्बर ३१ को शान्तिनगरमा रहेका...
वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
TNV News Update

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार, १३ वैशाख । वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको...
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
TNV News Update

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ, १३ वैशाख । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ ।...