Author: The Nepali Video

निर्वाचनको ‘हटस्पट’ झापा २ : चर्चित अनुहारको दौडधुप
TNV News Update

निर्वाचनको ‘हटस्पट’ झापा २ : चर्चित अनुहारको दौडधुप

खेमराज सापकोटा विराटनगर, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशकै केन्द्रबिन्दुका रुपमा लिइएको जिल्ला हो, कोशी प्रदेशअन्तर्गतको झापा । दुई प्रधानमन्त्रीका उम्मेदवार एकैठाउँबाट निर्वाचन लड्दै गर्दा चर्चाको विषय बनेको हो । झापामा नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता...
हिउँले ढाकिएको छाङ्‌रू मा पहरा गर्दै सशस्त्र
TNV News Update

हिउँले ढाकिएको छाङ्‌रू मा पहरा गर्दै सशस्त्र

नरेन्द्रसिह कार्की दार्चुला, २२ माघ । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उहाँहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उहाँहरूको कदम रोकिँदैन ।...
गोली प्रहार गरेर अभियुक्तलाई समातियो, पैँसट्ठी तोला सुन बरामद
TNV News Update

गोली प्रहार गरेर अभियुक्तलाई समातियो, पैँसट्ठी तोला सुन बरामद

काठमाडौँ, २२ माघ । काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार रूपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५...
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य [भिडिओ]
TNV News Update

देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य [भिडिओ]

सन्तोषी रावल काठमाडौँ, २२ माघ । देशलाई निकासा दिनकै लागि भए पनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताउनुभएको छ । उहाँले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चुनाव नै रहेको बताउनुभयो । नेपाल न्युज बैङ्कको विषेश कुराकानीमा बोल्दै उहाँले भन्नुभयो, “यदि चुनाव भएन भने, अप्ठ्यारो हुन्छ । अस्थिरता सिर्जना...
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
TNV News Update

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

बागलुङ, २२ माघ । बागलुङमा ठुलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार...
उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
TNV News Update

उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

सुदिप राउत उदयपुर, २२ माघ । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका-८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गर्नुभएका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहनुभयो- घर अगाडिको सडक कालोपत्र भएको ।...
रामकृष्ण र सुशीलाको स्वरमा ‘तिमीसँग’ सार्वजनिक
TNV News Update

रामकृष्ण र सुशीलाको स्वरमा ‘तिमीसँग’ सार्वजनिक

काठमाडौँ, २१ माघ । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शङ्कर थापा स्माइलको सङ्गीत र राजेन्द्र वाइवाको सङ्गीत संयोजन रहेको गीतको भिडिओ सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडिओमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी
TNV News Update

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी

काठमाडौँ, २१ माघ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि आज नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिङ्क्सबिच सम्पन्न दुई वर्षे सम्झौता अनुसार एक्सट्रिम इनर्जी ड्रिङ्क्सको लोगो अङ्कित नयाँ जर्सी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी र क्यान पदाधिकारीको...
‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन, भावनाहरूको कथा हो : समिर श्रेष्ठ
TNV News Update

‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन, भावनाहरूको कथा हो : समिर श्रेष्ठ

आकाङ्क्षा धामी काठमाडौँ, २१ माघ । लोकप्रिय गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उहाँले अभिनयमा डेब्यु गर्नुभएको हो । गीत–सङ्गीतमा स्थापित हुँदै आउनुभएका समिरका लागि यो फिल्म नयाँ यात्रा र नयाँ अनुभव बनेको...