Author: The Nepali Video

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर वितरण
TNV News Update

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर वितरण

भोजपुर, १४ जेठ । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५०...
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
TNV News Update

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा, १४ जेठ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रूपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड रूपैयाँ अर्थात १६...
सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ : मुख्यमन्त्री आचार्य
TNV News Update

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी, १४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लागेको छ । देशका दुई पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेससहितको गठबन्धनबाट २०८१ साउन ९ गते लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिनुभएका मुख्यमन्त्री आचार्यले सुरूदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता...
ठगीको अभियोगमा छ जना पक्राउ
TNV News Update

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ, १४ जेठ । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का राम बहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुन मगर, तानसेन...
विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल
TNV News Update

विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस...
जलजलामा हिमाल र बादलको लुकामारी
TNV News Update

जलजलामा हिमाल र बादलको लुकामारी

सन्तोष गौतम म्याग्दी, १३ जेठ । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको...
एसियन महिला छनोट : चीनमाथि नेपालको जित
TNV News Update

एसियन महिला छनोट : चीनमाथि नेपालको जित

काठमाडौँ, १३ जेठ । नेपाली महिला टोलीले एसियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो । चीनको लागि मिङ्युए झुले सर्वाधिक...
प्रधानमन्त्री संसद्‌मा नआउनु संसदीय अभ्यासविरुद्ध : राजेन्द्र पाण्डे
TNV News Update

प्रधानमन्त्री संसद्‌मा नआउनु संसदीय अभ्यासविरुद्ध : राजेन्द्र पाण्डे

प्रमिला कार्की काठमाडौँ, १३ जेठ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकारको कामकारबाही, संसदीय अभ्यास, सुकुम्बासी समस्या, अर्थतन्त्र र बजेट प्राथमिकतामाथि गम्भीर प्रश्न उठाउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले सरकारको कार्यशैलीलाई ‘अपरिपक्क’भन्दै आलोचना गर्नुभयो । उहाँले नेपाली राजनीतिमा कुनै पनि कुरा असम्भव नहुने बताउँदै भविष्यमा...
रानीसैनमा सीमा विवाद होइन, जडीबुटी तस्करीको चलखेल : एमाले नेता रोकाया
TNV News Update

रानीसैनमा सीमा विवाद होइन, जडीबुटी तस्करीको चलखेल : एमाले नेता रोकाया

सन्तोषी रावल काठमाडौँ, १३ जेठ । बाजुरा र हुम्लाबिच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडीबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमासम्बन्धी नभइ त्यहाँ हुने अवैध जडीबुटी तस्करी नियन्त्रण गर्ने प्रयासविरुद्धको गतिविधि भएको बताउनुभएको छ । नेपाल...