अबको युग डिजिटल प्रेमको
प्रमिला कार्की काठमाडौँ, २ फागुन । प्रविधिको तीव्र विकाससँगै प्रेम अभिव्यक्त गर्ने तरिका मात्र होइन, प्रेमको अर्थ र अनुभव पनि बदलिँदै गएको छ । स्मार्टफोन, सामाजिक सञ्जाल र डेटिङ एप्सले सम्बन्ध सुरू गर्ने, अघि बढाउने र अन्त्य गर्ने प्रक्रियालाई नै नयाँ स्वरूप दिएका छन् । डिजिटल युगमा प्रेम अब पत्र,...
आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी
म्याग्दी, २ फागुन । म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक ४० हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव...
काठमाडौँ ६ को क्षेत्रगत, व्यक्तिगत र सामूहिक मुद्दाबारे जानकार छु, चुनाव जित्छु : सबुज बानिया [भिडिओ]
काठमाडौँ, २ फागुन । नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बानिया (कृष्ण)ले काठमाडौँको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र...
प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको अवस्था के ?
खगेन्द्र भट्टराई सुर्खेत, २ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना सङ्घीय सरकारका मन्त्रीहरु छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्क बहादुर विश्वकर्मा, पूर्वसहरी...
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण
बागलुङ, २ फागुन । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या...
देखावट होइन, अनुभूतिको पर्व बनोस् ‘भ्यालेन्टाइन डे’
सन्तोषी रावल काठमाडौँ, २ फागुन । समयसँगै समाज बदलिन्छ, र समाजसँगै संस्कार, परम्परा र पर्वहरू पनि नयाँ अर्थ लिएर स्थापित हुन्छन् । एक समय विदेशी संस्कृतिको प्रभाव मानिएको ‘भ्यालेन्टाइन डे’ अहिले विश्वभरका युवायुवती मात्र होइन, सबै उमेर समूहका मानिसहरूका लागि प्रेम र सम्बन्धको उत्सव जस्तै बनेको छ । नेपालमा पनि...
रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती
प्रमिला कार्की काठमाडौँ, २ फागुन । यही फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्व फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ । यहाँको निर्वाचन क्षेत्रमा लगातार जीत हासिल गरेका नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी यात्रा यसपटक सहज देखिँदैन । यो निर्वाचन उहाँका लागि केवल एउटा...
प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान
म्याग्दी, २ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवती प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब १४ लाख रूपैयाँ मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने...
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
काठमाडौँ, २ फागुन । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गर्नुभएका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहनुभएको थियो । २०४२ सालमा प्रमुख निर्वाचन आयुक्त हुनुभएका उहाँले २०४३ सालको राष्ट्रिय पञ्चायतको...