Author: The Nepali Video

महिला साक्षरता कम भएका स्थानमा मतदाता शिक्षामा जोड दिइँदै
TNV News Update

महिला साक्षरता कम भएका स्थानमा मतदाता शिक्षामा जोड दिइँदै

मधु शाही काठमाडौँ, १३ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका–२ की मतदाता शिक्षा स्वयंसेविका रुपा देवकोटा गत शुक्रबार बिहानै मतदाता शिक्षा सिकाउने उद्देश्यले मुसहर बस्ती पुग्नुभयो । एकाबिहानै बस्तीमा पुग्दा पनि बस्तीका प्राय झुपडीमा ताल्चा लागेको थियो । त्यसपछि उहाँ त्यतैबाट अर्को बस्तीतर्फ मोडिनु भयो । तर फेरि उक्त बस्तीमा एकपटक...
स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छ : निर्वाचन आयुक्त डा.तुलाधर
TNV News Update

स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छ : निर्वाचन आयुक्त डा.तुलाधर

काठमाडौँ, १४ फागुन । गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार गठन भयो । त्यसलगत्तै नेपाल सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेका हुन् । वर्तमान सरकारको पहिलो प्राथमिकता नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने भएकाले सरकारलाई यो प्राथमिकता पूरा गर्ने कामका लागि...
अझै प्रश्न आउन छाडेको छैन– मतदाता सूचीमा नाम कसरी हेर्ने ?
TNV News Update

अझै प्रश्न आउन छाडेको छैन– मतदाता सूचीमा नाम कसरी हेर्ने ?

प्रकाश सिलवाल काठमाडौँ, १४ फागुन । “मतदाता सूचीमा नाम कहाँ हेर्ने होला ?’’ निर्वाचन आयोगको कार्यालय, कान्तिपथको मूल ढोकाबाट सुरक्षा जाँज गरेर भित्र छिरेपछि क्यान्टिनमा चिया खाइरहेका कर्मचारीलाई एक मतदाताले सोधे । अन्दाजी ५० वर्षीय ती पुरूषले आफ्नो परिचय नदिइ जिज्ञाशा राखेपछि त्यहाँका कर्मचारीहरुले ‘आफ्नै मोबाइलमा हेर्न सकिन्छ नि’ भन्ने...
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरू
TNV News Update

आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरू

स्याङ्जा, १४ फागुन । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरू गरेको छ । हेफर इन्टरनेसनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने...
सर्लाहीका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने
TNV News Update

सर्लाहीका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

सर्लाही, १४ फागुन । सर्लाहीमा तीन दिन भारतीय सीमा नाका बन्द गरिने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सीमा नाका बन्द गरिने भएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने...
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
TNV News Update

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर, १४ फागुन । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि आज बिहान जिल्ला प्रहरी...
मोरङ–१ : पुराना दललाई विरासत जोगाउन हम्मेहम्मे, नयाँ भत्काउने दाउमा
TNV News Update

मोरङ–१ : पुराना दललाई विरासत जोगाउन हम्मेहम्मे, नयाँ भत्काउने दाउमा

तेजन खड्का मोरङ, १४ फागुन । मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यति बेला चुनावी गतिविधिले अत्यन्तै तातेको छ । विगत एक दशकदेखि एउटै राजनीतिक प्रतिस्पर्धाले चिनिएको यो क्षेत्र यस पटक नयाँ मोडमा पुगेको छ । पुराना समीकरण कमजोर बनेका छन् भने मतदातामाझ नयाँ विकल्पप्रतिको आकर्षण बढ्दो देखिन्छ । यही कारणले यस...
तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
TNV News Update

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर, १४ फागुन । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौँदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर...
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
TNV News Update

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

काठमाडौँ, १३ फागुन । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा...