Author: The Nepali Video

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी
TNV News Update

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी

काठमाडौँ, २३ फागुन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी हुनुभएको छ । लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गर्नुभयो...
धनुषा–३ मा रास्वपाका झा विजयी
TNV News Update

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर, २३ फागुन । धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो...
दैलेख १ मा काङ्ग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TNV News Update

दैलेख १ मा काङ्ग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख, २३ फागुन । दैलेख क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६...
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
TNV News Update

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

गण्डकी, २३ फागुन । प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुभएको छ । यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बन्नुुभयो भने नेपाली काङ्ग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो...
इलाम–२ मा एमालेका नेम्बाङको अग्रता
TNV News Update

इलाम–२ मा एमालेका नेम्बाङको अग्रता

इलाम, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नम्बर २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुवाती अग्रता लिनुभएको छ । त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याउँदै हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले...
गोरखा–१ को मतपेटिका बोकेको हेलिकोप्टर पोखरामा आकस्मिक अवतरण
TNV News Update

गोरखा–१ को मतपेटिका बोकेको हेलिकोप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा, २२ फागुन । गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकोप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा हेली अवतरण गर्न नसकेपछि पोखरा लगेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । आज दिउँसोदेखि हिमाली भेगका २३ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्न सुरु गरिएको थियो...
सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइयो
TNV News Update

सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइयो

खाँदबारी, २२ फागुन । सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका चारवटा मतदान केन्द्रका मतपेटिका आज दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत ल्याइएको हो भने प्रतिकूल मौसमका कारण भोटखोलाको दुधपोखरी आधारभूत विद्यालय थुदामको...
रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
TNV News Update

रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी

रुकुम पूर्व, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उहाँले १० हजार २४० मत प्राप्त गरी विजयी हुनुभएको हो । सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले...
रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक
TNV News Update

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व, २२ फागुन । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयको नजिक पुग्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको आठवटा वडाको मत गणना सकिँदा दाहालले आठ हजार ५०० मतले...