Author: The Nepali Video

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित
TNV News Update

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित

झापा, २३ फागुन । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उहाँले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
TNV News Update

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी, २३ फागुन । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा.महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत...
ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
TNV News Update

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी हुनुभएको छ । खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गर्नुभएको...
बझाङमा एमालेका उम्मेदवार महर विजयी
TNV News Update

बझाङमा एमालेका उम्मेदवार महर विजयी

चैनपुर, २३ फागुन । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐन बहादुर महर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी हुनुभएको हो । कुल ५७ हजार ९९४ मत खसेकामा महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी...
सङ्खुवासभामा मतगणना सुरू
TNV News Update

सङ्खुवासभामा मतगणना सुरू

खाँदबारी, २३ फागुन । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरू भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरू गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि सुरू हुने...
धनकुटामा एमालेको अग्रता
TNV News Update

धनकुटामा एमालेको अग्रता

धनकुटा, २३ फागुन । धनकुटामा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र कुमार राई १० हजार ८५३ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली काङ्ग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन : चौतिस स्थानमा रास्वपा विजयी
TNV News Update

प्रतिनिधिसभा निर्वाचन : चौतिस स्थानमा रास्वपा विजयी

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पाँच...
रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित
TNV News Update

रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित

लुम्बिनी, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली काङ्ग्रेसका चुन्नुप्रसाद...
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल
TNV News Update

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल

सिबी अधिकारी काठमाडौँ, २३ फागुन । गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आउनुभएको थियो, ओमप्रकाश अर्याल । जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भागेका थिए, हातहतियारहरु पनि लुटिएका थिए । राजनीतिक...