Author: The Nepali Video

विदेशमा सन्तान : स्वदेशमा अभिभावकको मत परिवर्तन
TNV News Update

विदेशमा सन्तान : स्वदेशमा अभिभावकको मत परिवर्तन

ध्रुवसागर शर्मा गलेश्वर, २९ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न...
कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
TNV News Update

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २९ फागुन । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ । पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले समेत ठुलो डढेलोको रूप लिने खतरा बढेको छ । यस्तो संवेदनशील अवस्थामा...
शैक्षिक इतिहासको साक्षी
TNV News Update

शैक्षिक इतिहासको साक्षी

वासुदेव पौडेल गण्डकी, २९ फागुन । कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’ । प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रुपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रुपमा...
नयाँ संसद्‌ भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
TNV News Update

नयाँ संसद्‌ भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

प्रमिला कार्की काठमाडौँ, २९ फागुन । संघीय संसद्‌का लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद्‌ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य...
इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन
TNV News Update

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

खगेन्द्र भट्टराई सुर्खेत, २९ फागुन । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् ।...
ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
TNV News Update

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर, २९ फागुन । हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो । दुर्घटनामा...
एमाले अध्यक्ष ओलीलाई पितृशोक
TNV News Update

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले...
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दुरी छोटियो
TNV News Update

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दुरी छोटियो

भोजपुर, २९ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दुरी छोटिएको छ । दुधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले...
पुस्तक समीक्षा : ‘पहिलो आमनिर्वाचन २०१५’ पहिलो निर्वाचनको अभिलेखीकरण, वर्तमानका लागि दृष्टिविन्दु
TNV News Update

पुस्तक समीक्षा : ‘पहिलो आमनिर्वाचन २०१५’ पहिलो निर्वाचनको अभिलेखीकरण, वर्तमानका लागि दृष्टिविन्दु

प्रकाश सिलवाल काठमाडौँ, २८ फागुन । “इतिहास केवल अतितको कथा होइन, वर्तमानलाई बुझ्ने मार्ग पनि हो ।’’ भारत स्वतन्त्र भएपछिका तत्कालीन प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भने झैँ इतिहासका घटनाहरुले वर्तमानलाई बुझाउन मदत गर्छ । इतिहासबाट पाठ सिकेर भविष्यको गोरेटो कोर्नुपर्छ पनि भनिन्छ तर इतिहासको विरासतले मात्रै वर्तमान र भविष्य चल्न...